बुधबार , बैसाख २६, २०८१

आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा ।।
काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ

।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेकोघरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्थाकार्यान्वयनमा आएको हो ।Can’t

राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दाकाठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ ।

यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय