आइतबार , बैसाख १६, २०८१

भखरै एक प्रेमी जोडी लाइ खेदाइ खेदाइ मारेर गाडेको भेटियो हेर्नुहोस भिडियोचुनाब हारेपछी सडकमै ठेलामा चटपटे र पानीपुरी बेचेर यति राम्रो कमाई, हँसाएरै मारे (भिडियो हेर्नुस)

सुर्खेत जिल्लको सिम्टा गाउँपालीका निवासी मोहबिर बस्नेत नाम गरेका एक भाईरल ठेला चालक पुरुष जो कुनै समय वडा सदस्यमा उठेका थिए आज चटपटे र पानीपुरी बेच्दै सडकमा बसेर आफ्नो गुजारा गरिरहेका छन, उनै पुरुष आज कुराकानीकै क्रममा मिडियामा आएका छन ।

चुनाब हारेपछि चटपटे बेच्न थालेका उनी अहिले यो कामबाट ज्यादै सन्तृष्ट देखिन्छन । यसअघि उनले गेष्ट हाउस पनि संचालन गरेको ९ १० लाख घाटा बेहोर्नुपरेको उनले बताए ।

चुनाबमा उठ्दा लागेको घाटा पनि यसै ब्यबसायबाट असुल्ने बताउँदै खुब हसाँए पनि उनले ।

अल्लारे जिबनमा जता पायो त्यतै हिडेर पैसाको महत्व नबुझ्दा आज दुख पाएको उनी बताउँछन ।

तीन छोरी र एक छोराका बाबू उनले चटपटे ब्यापारबाट दिनको सात सय कमाउने गरेको बताए । एकदमै ठट्यौली स्वभाबक उनले अहिले पुँजीको अभाबमा सानो ब्यबसाय थालनी गरेको र बिस्तारै बढाउँदै लैजाने कुरा पनि बताए ।

एक प्रेमी जोडी लाइ खेदाइ खेदाइ मायाले संसार थाम्दैन |

काठमाडौं । एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।s

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन्

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।

Post Views: 6
Tagged #news #viralnews
Post navigation
पाथीभरा माताको दर्शन गरि २०८० असोज २२ गते सोमबारको राशिफल हेर्नुहोस्
कठै ! ब्रेन ट्युमर भएर अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि रिपोर्टमा क्यान्सर देखिएपछि, धेरै नै पैसाको आभाव भएको, सबैले फोटो छोई सेयर गर्नुहोला ।
RELATED POSTS

अर्काकी श्रीमति छानीछानी सेक्स गर्न पाईने अनौठो पर्व (भिडियोसहित
October 4, 2023Admin

प्रेमीलाई भेट्न जग्गा बेचेर ४ सन्तानसहित भारत आइन् पाकिस्तानी युवती, हरियाणाबाट पक्राउ
October 6, 2023Admin

२०८० असोज १४ गते आइतवार हेर्नुस् यस्तो छ तपाईंको आजको राशिफल
September 30, 2023Admin
Leave a Reply
Your email address will not be published. Required fields are marked *

Comment *

Name *

Email *

Website

Save my name, email, and website in this browser for the next time I comment.

Search
Search
RECENT POSTS
कठै ! ब्रेन ट्युमर भएर अस्पतालमा भर्ना भए पस्चात सर्जरी भएपछि रिपोर्टमा क्यान्सर देखिएपछि, धेरै नै पैसाको आभाव भएको, सबैले फोटो छोई सेयर गर्नुहोला ।
भखरै एक प्रेमी जोडी लाइ खेदाइ खेदाइ मारेर गाडेको भेटियो हेर्नुहोस भिडियो
पाथीभरा माताको दर्शन गरि २०८० असोज २२ गते सोमबारको राशिफल हेर्नुहोस्
इजरायलमा रहेकी नेपाली विद्यार्थी कल्पना जोशीले भनिन् 😭😭भगवानको भरोसा
सुदूरपश्चिमबाट इजरायल गएका ४९ मध्ये १२ विद्यार्थी सम्पर्क विहीन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय