आइतबार , बैसाख १६, २०८१

डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा । एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस् सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिनेको भिड थियोे । दैव दसा लागेपछि कसको के लाग्थ्यो र ? इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा । असोज २० गते डोटी लगायत धेरै ठाउँमा भुकम्प गएको थियो । विहान ११ बजेर ४५ मिनेट तिर गएको भुकम्पका बारेमा अन्तिम कुराकानी भएकाे थियो देवर भाउजुकाे जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीमा कार्यरत एओ मेखु अधिकारीले मधुरो स्वरमा सुनाउँदै थिन् । अधिकारीले देवर सँग हामी त भुकम्प काट बच्दैनौ कि बाबू सधैं डोटीमा त भुकम्प आइरहेको कुरा भिडियो कलमा दुबै जना खुसी हुँदै केही समयत मिठा बात गरेका थियौं उनले भनिन् । छोटो कुराकानी बाट छुटिएर आ- आफ्नो काम तिर लागे दुबै जना । नभन्दै थापाले म मरे अब भाउजू भनेर पठाएको म्यासेज उनले तुरुन्तै हेर्ने पाइनन् उनी काममा व्यस्त थिन । उनले म्यासेज केही समयपछि हेरेर देवरले अगाडि गरेको म्यासेजको रिप्लाई उमम है भाउजू डोटीमा भुकम्प आएको आएइ भैरहेको छ भनेर पठाएको होला भनेर म्यासेज काममा व्यस्त भएका कारण हेर्न पाइनन् किनकि काममा व्यस्त थिइन् । मनले मानेन काम अलिक कम भएपछि म्यासेज हेर्दा त म मरे अब भाउजू भनेर अफलाइन भैसकेका थिए देवर बाबू । उनले त्यो म्यासेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय