बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नागले दुध पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी, फोटो छोई ॐ लेखि सेयर गर्नुहोस !

र यो पनि
महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रबारदेखि मानिस आवाजावतका लागि तातोपानी नाका खुला भएको छ ।

तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको हो ।

पास प्राप्त गरेका नेपालीहरु शुक्रबारदेखि चीनतर्फ जान थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए ।तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो ।
अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय