हिन्दु धर्ममा भगवान शिवलाई निकै मान्ने गरिन्छ र पुजा पनि गरिन्छ । भगवान शिवलाई सम्झिदै धेरै भक्तजनले शिवलिंगमा पुजा गर्ने गर्छन् ।

 

यस्तै, भारतमा यस्तो अनौठो शिवलिंग छ जुन हरेक बर्ष बढ्दै जान्छ । भारतको छत्तिसगढको जंगलमा रहेको यस शिवलिंग हरेक बर्ष बढ्दै जाने बताइन्छ । यो शिवलिंगमा धेरै मानिसहरुले पुजा गर्दै आएका छन् । धेरैले यस शिवलिंगको महत्व बढेपछि भक्तजनहरु बढ्दै गएको बताइन्छ ।

 

हरेक बर्ष उचाई बढदै जाने यो शिवलिंग बारे थाहा पाउन भक्तजन पनि अचम्मित पर्ने गर्छन् । शिवलिगंको रेखदेख गर्ने व्यक्तिले हरेक बर्ष शिवलिगं नाप्ने गरेका छन् । यस शिवलिगंलाई ‘भुतेश्वर महादेव भनेर चिनिने गरिन्छ । यहाँ साउन महिनामा धेरै भक्तजनहरु आउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय