यस्तो घटना क्यामेरामा कैद नभएको भए कसैले पत्याउने थिएन होला।

गाजा कम पिया करो बेटा एसा पोस्ट नसेे मे कर्ते हो। क्या 😆

नमस्ते काठमाडौं नामको २ सय ४० निर्वाचन क्षेत्रमा पर्ने तमोर मेवा रामका नमस्ते काठमाडौं नामको २ सय ४० निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा पर्ने तमोर मेवा रामका नमस्ते काठमाडौं

काठमाडौं मा घट्यो यस्तो दुःखद घटना आज हेर्नुहोस भिडियो सहित पक्राउ पर्नेमा कैलाली टीकापुरका नमस्ते काठमाडौं नामको २ सय ४० निर्वाचन क्षेत्रमा पर्ने तमोर मेवा रामका नमस्ते काठमाडौं

काठमाडौं मा घट्यो यस्तो दुःखद घटना आज हेर्नुहोस भिडीयो लिक ६ सय ५० जना भएको एक कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार

काठमाडौं मा घट्यो यस्तो दुःखद घटना आज हेर्नुहोस भिडियो सहित पक्राउ पर्नेमा कैलाली टीकापुरका नमस्ते

काठमाडौं मा घट्यो यस्तो दुःखद घटना आज हेर्नुहोस भिडियो सहित पक्राउ पर्नेमा कैलाली टीकापुरका नमस्ते काठमाडौं հենց վերջերս

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।