दक्षिणकाली मन्दिरमा अप्रत्यासित घटना: मन्दिरमा सबै नाग बाहिर निस्के अनिष्टको संकेत ॐ लेखि शेयर गर्नुहोस्काठमाडौं । राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘

दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् ।

पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए । सेतो नागलाई देख्ने बित्तिकै ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको ७ दिन भित्र मनोकामना पूरा हुनेछ। हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग रुपनि प्रवाहित भैरहेका छुन्छनसमय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक

। भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्था न रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय