नागढुंगा सुरुङ्ग भित्र पसे रवि लामिछाने र स्वर्णिम वाग्ले। हेर्नुहोस् अब ५ मिनेटमा काठमाडौँ पुगिन्छ।

र यो पनि
खुसिको कुरा
झापा बिर्तामोडको साहारा नेपाल साकोसले बिर्तामोडमा रहेका “टुहुरो भएका यी ३ नानीहरुको” अब सम्पुर्ण संरक्षणको जिम्मा लिने भएको छ।

आफ्नो आमा बिते पछि टुहुरो भएका यी ३ नानी बाबुको बाबा पनि सुधारकेन्द्र हुनुन्छ। आफ्नो आफन्त भनेर कोही हेर्न न आउने दुःख मा मद्दत कसैले नगर्ने यि बाबु नानीको जिम्मेवारी सबै जेठी छोरी ले लिएकी छिन्। अझ महत्वपूर्ण कुरा त के भने india गएर लुगा बोकेर नेपाल लेराउँदै यो कलिलो उमेर मा भाइ बहिनी पढाउँदै आएकी यी नानी ले बितेर गएकी आमा को फोटोमा हरेक दिन दियो बाल्ने रहिछन्,।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय