शुक्रबार , बैसाख १४, २०८१

काठमाण्डौमा घट्यो यस्तो दुःखद घटना

 

काठमाडौं ।

 

काठमाडौंको ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा सिन्धुलीको मरिन गाउँपालिका-३ का २२ वर्षीय निर्मल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बसको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । सितापाइलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ ।

 

रवि लामिछानेबिरूद्ध पाँचवर्ष कैदकाे माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी ।

 

अधिवक्तासमेत रहेका युवराज पौडेल (सफल)ले रास्वपाकाे अध्यक्ष रवि लामछानेबिरूद्ध ।

 

सरकारी वकिलकाे कार्यालयमा उजुरी हालेका छन् । सफलले मंगलबार जिल्ला सरकारी वकिलको ।

 

कार्यालयलाई पत्र लेख्दै लामिछानेले राहदानी ऐन,२०२४ को दफा ५ को खण्ड (ख) र हाल ।

 

प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी ।

 

झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई पाँच ।

 

वर्षसम्मको कैद र हदैसम्मका जरिवानसमेत गर्ने गरी मुद्दा चलाउन माग गरेका छन्।

 

गैर नेपाली नागरिक रही लामिछानेले प्राप्त गरेको ०८८…राहदानी, राहदानी ऐन बमोजिम ।

 

रद्ध गर्न तथा नयाँ राहदानीसमेत जारी नगर्ने गरी कुसरको अनुसन्धान तथा कानून बमोजिम ।

 

मुद्दा कारबाही चलाइ पाऊँ भनी माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी ।

 

दर्ताको लागि पेश गरिएकोमा कार्यालयले उजुरी दर्ता गर्न नमानेकाले मुलकी फौजदारी ।

 

कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम उजुरी दर्ताका लागि आदेश दिन आग्रह गरेका छन्।

 

यसैगरी बसुन्धारास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय छिर्ने बित्तिकै ‘#आयोरवि’ लेखिएको ।

 

बोर्ड देखिन्छ । त्यो बोर्डमा रास्वपा पार्टी सभापति रवि लामिछानेले नमस्कार गरेको पूर्ण कदको तस्वीर छ ।

 

आइतबार त्यही ह्यासट्याग ‘आयोरवि’ लेखिएको बोर्ड पार गर्दै लामिछाने पार्टी कार्यालय छिर्दा ।

 

उनी सरकारबाट बाहिरिने निर्णय गर्न जाँदै थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ।

 

भेटेर फर्किएका लामिछाने पार्टी कार्यालय छिर्दा समर्थक र कार्यकर्ताले ‘आयो रविदाइ’ नारा लगाएका थिए ।

 

१३ माघमा सर्वोच्च अदालतको फैसलासँगै सांसद, गृहमन्त्री तथा पार्टी सभापति ।

 

पद गुमाएका लामिछानेले त्यसयता लगातार गृहमन्त्रीमा फर्किने कसरत गरेका थिए ।

 

पद पाउन बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरिरहेका लामिछानेले अनेक प्रयत्नका ।

 

बाबजुद पनि गुमेको गृहमन्त्री पद फर्काउन सकेनन् । आइतबार बिहान प्रधानमन्त्री ।

 

प्रचण्डलाई भेटेर गृहमन्त्रालय फर्काउने उनको अन्तिम कसरत असफल भएपछि उनी निराश भएर पार्टी कार्यालय बसुुन्धारा फर्किएका थिए ।

 

लामिछानेले गृहमन्त्री नपाउने भएपछि त्यसको मूल्य रास्वपाका अरु मन्त्रीहरुले चुकाउनुपर्‍यो ।

 

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय