आफ्नो कारणले दुःख भएको ।

 

भन्दै माफी माग्न भ्याएका लामिछाने नागरिकताको विषय उठाउने ।

 

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामाथि भने पूरै आक्रामक बने ।

 

नागरिकतामा प्रक्रिया पूरा नगरेर आफूले गल्ती गरेको बताइरहेका लामिछाने आफ्नै कुरा काट्दै रातारात ।

 

आफूलाई अनागरिक बनाउने गरी अदालतमा मुद्दा अगाडि बढाइएको भन्दै आक्रोशित सुनिए ।

 

बैठकपछि आफैंले तय गरेको पत्रकार सम्मेलनमा अदालतको फैसलाको सम्मान गर्छु भनिरहेका लामिछानेले ।

 

आफ्नो नागरिकतामाथि प्रश्न उठाउनेहरुमाथि टिप्पणी गर्न उनले करिब दुई घण्टा खर्चिए ।

 

नेपालीसँगै हिन्दी र अंग्रेजी भाषामा समेत आफ्नो आक्रोश पोखेका उनले सञ्चारमाध्यमले ।

 

अदालतलाई प्रभावित पारेको आरोप लगाउँदै उनले आफ्नो पदमुक्तिसँग सोझो ।

 

साइनो नदेखिएको भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सम्बोधन गर्न पुगे ।

 

आफू कमजोर नभएको ठोकुवा गरिरहेका उनले गृहमन्त्रालय आफ्नो भागमा पर्दा स्वार्थ बाझिएको ।

 

भन्दै आफूमाथि निरन्तर प्रहार गरिएको दाबी गरे ।टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम ।

 

चलाएर चर्चामा आएका लामिछानेले आफूले तय गरेको विशेष पत्रकार सम्मेलनलाई ‘कोणसभा’ जस्तो ।

 

बनाएका थिए । लामिछानेका हरेक पन्चलाइनलाई कार्यालय परिसरमा रहेका उनका समर्थक ताली बजाएर स्वागत गर्थे ।

 

कार्यकर्ताको हुटिङले हौसिंदै उनले पत्रकारलाई नै प्रतिप्रश्न गरे, ‘लखेटी लखेटी मलाई उपप्रधान ।

 

गृहमन्त्री बनाउनुभयो, अब के बनाउनुहुन्छ ?‘प्रधानमन्त्री,’ कार्यकर्ताले हौसिंदै जवाफ दिए ।

 

दुवै हात फैलाउँदै लामिछानेले कार्यकर्ताको प्रस्ताव ग्रहण गरेका थिए । ४ मंसिरको चुनाव ।

 

अगाडि उनी देश दौडाहाका क्रममा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका थिए ।

 

नोट डाउन गर्नुहोस्’ भन्दै जंगिएका लामिछानेले आफूले गृहमन्त्रीमा दाबी गरेर ‘लाज’को राजनीति नगरेको बताए ।

 

उपप्रधानमन्त्री, सांसद, मन्त्री सबै पद गुमेपछि आफू आक्रोशित भएको स्वीकारिरहेका ।

 

लामिछानेले ‘म मुडमा छु हैं’ भन्दै सञ्चारमाध्यम र विभिन्न पेशामा रहेका व्यक्तिको निजी जीवनमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय