एक्कासी मुटुको धड्कन तीव्र भएपछि भर्खरै केपि ओली लाई हस्पिटल भर्ना गरियो (भिडियो सहित)एक्कासी के भयो केपी ओली लाई हस्पिटल भर्ना भरतपुर–४, लंकुमा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो किरिङरिङ आवाज गुञ्जिरहेको छ । तर आसपास कुनै मन्दिर वा धार्मिक सभा चलेका छैनन् । महिलाहरु स्वतस्फूर्त भेला भएर घन्टी बजाइरहेका छन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा यो आवाज घन्किएको हो ।

 

पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन्, ‘यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु ।’उनले टोलका सबै महिलाहरुले सल्लाह गरेरै सभामा जम्मा भएको बताइन् ।विदेशमा छोराछोरीले दुःख पाउँदा जनताले पैसा उठाएर झिकाउनुपर्छ, सरकार केही गर्दैन ।

 

रवि बाबुले धेरै गर्नुभएको छ’, चापागाईंले लामिछानेलाई समर्थन गर्नुको कारण खुलाउँदै भनिन्, ‘त्यसैले घन्टी बजाएको हुँ, यो पनि विग्रियो भने पछि हेर्छौं ।’लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत विदेशमा दुःख पाएका नागरिकका गुनासो सुनेर सम्बोधन गर्ने प्रयास गरेका थिए ।

 

उनले नागरिकलाई पिरपर्का परेका विषयमा तत्काल सरोकारवालासँग सम्पर्क गरेर समाधान खोज्ने प्रयासलाई कार्यक्रमको शैली बनाएका थिए ।हिजो उहाँले कार्यक्रममा के–के गर्नु भएको छ सोच्नुस्, अनि आफैं विचार गर्नुस्’, भरतपुर–१, नारायणघाटका झलक थापाले लामिछानेको पक्षमा माहोल देखिनुको कारण खुलाए, ‘आउने दिनमा पनि गर्नुहुन्छ जस्तो लाग्छ ।’

 

त्यही सोचेर आफूले चलाउने अटोको सिटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्टिकर टाँसेका छन् ।चितवनमा करिब आठ हजार अटो चालक छन् । अधिकांशले घण्टीलाई नै भोट हाल्ने हो’, उनले सुनाए, ‘हामी जस्ता युवाको अटो चलाएर हिँड्नुपर्ने अवस्था यिनै नेताहरुको कारणले हो ।’ती रवि, यी रवि

 

रवि तिनै सञ्चारकर्मी हुन्, जो बेथिति र विसंगतिविरुद्ध टेलिभिजन कार्यक्रममा खरो उत्रन्थे । आक्रामक बनेर प्रस्तुत हुने उनको शैलीको एउटा वर्गले आलोचना गरेपनि जनतामाझ लोकप्रिय बन्यो ।उनले यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई ‘स्टिङ अपरेशन’ भन्दै बनाएको कार्यक्रममै पीडितको खुट्टा ढोग्न लगाए । प्रहरीले गर्नुपर्ने काम आफैं गरेको आरोप लाग्यो ।

 

सुन तस्करी प्रकरण चलेका बेला त उनले राष्ट्रिय टेलिभिजनबाटै ‘टुँडिखेलमा राखेर घुमाएर एक–एक किक हान्न मन छ । नाकको डाँडी भाँचिने गरी’ भनिदिए । उनको यो शैलीलाई सधैं प्रश्न गरिरहनेको समूह पनि ठूलै छ ।

 

लामिछानेले चाहिँ आफू पत्रकार नभएको जिकिर गर्दै ‘कार्यक्रम प्रस्तोता’ मात्र भएकाले आफ्नो शैली भिन्न हुनु स्वाभाविक रहेको बताइरहे । तर

 

 

 

News जनकारी समाचार समाज

प्रधानमन्त्री प्रचण्डले प्रहरीमा आत्मा समर्पण गरे !! यसरी भयो सबै पर्दाफाश !

जनकारी दुखद समाचार समाज

बलिउडमा फेरी अर्को शोक, यी चर्चित अभिनेताको दुखद निध

प्रधानमन्त्री प्रचण्डले प्रहरीमा आत्म समर्पण गरे !! यसरी भयो सबै पर्दाफाश !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय