छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गो’ली हानी ‘एजेन्ट’को ह’त्या गरे (सहि कि गलत )

छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गो’ली हानी ह’त्या गरेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो’ली हानी हत्या गरेको आरोपमा प्र’हरीले एक जनालाई पक्राउ गरेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्र’हरीले प’क्राउ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट प’क्राउ गरिएको प्र’हरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गो’ली हानी ह’त्या गरिएको थियो। ह’त्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आ’रोपीको पहिचान खुलेपछि हि’रासत लिइएको भण्डारीले बताए।

 

पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।

 

बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले। भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मा’ र्ने योजना बनाए।

 

यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर ह’त्याको योजना बनाएका थिए।

 

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए।

 

तर, पुरीले पैसा नदिएपछि क’टुवा पे’स्तोलबाट गो’ली हानी ह’ त्या गरेको भण्डारीले बताए। गो’ली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले वि’स्फोटक पदार्थ पड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए।

 

घ’टनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्या’नमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

विदेशमा छोराले राम्रो काम नपाएपछि बुवाले गो*ली हानी एजेन्ट को ह**त्या गरे (सहि कि गलत )

 

खुसिको खबर ! ३ वर्ष पछि निर्मला पन्तको ह’”त्यारा पत्ता लाग्यो, सार्वजनिक गर्दै नेपाल प्रह

 

माल्टामा ५८ जना नेपाली श्रमिकको माग, तलब २ लाख ८२ हजारसम्म, यस्तो छ प्रक्रिया

 

यो खबर पढेर तपाई

 

सर्वाधिक धेरै पढ

 

रवि लामिछानेले फेरी चुनाब जित्लन ? के भन्छन ज्योतिष ? रविको कुण्डली येस्तो छ।

 

 

भारतबाट आएर बसेका भारतियलाई तत्काल नेपाली नागरिता पाउनुपर्छ: रामचन्द्र पौडेल

 

 

शर्मिलाको अन्तिम फैसलाले ३ करोड जनता चकित्😯 को को जाने भे जेल? ।।

 

 

युवराजले फेरि हाले रबिमाथि अर्को मुद्दा रबिलाई जेल हालेरै छाड्छु हेर्नुहोस भिडियो सहित |

 

 

ढिला नगरी यो देश यी ४ जनाको हातमा सुम्पिनु पर्छ भन्दै राजेश हमालले लेखे लामो स्टाटस, मिनेटमै भयो भाइरल !

 

 

श्रीमतीसंग सुतेको देखेपछि मध्यरातमा श्रीमानले छिनेकीको टाउको छिनालेर गरे ह’त्या, चौकीमा दिएको बयानले प्रहरी बेहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय