काठमाडौं१२ वैशाख । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेकपा एमालेले अवसर पाउँदा यो देशको भलो बाहेक कुभलो नगरेको टिप्पणी गरेका छन ।

 

 

समाजिक संजालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन ।उनले एमाले अध्यक्ष केपी शर्मा ओली संग संगै रहेको फोटो राखेर स्टाटस् फेसबुकमा पोष्ट समेत गरेका छन । उनले यो देशमा केहि गर्छ भने एमालेले गर्छ अरु सबै भ्रम भएको स्टाटस्मा लेखेका छन ।

 

यस्तो छ उनले लेखेको स्टाटमलाई अरुले लेखेकोमा कुनै असन्तुष्टी छैन तर एमालेकै जिम्मावार नेताहरु लेख्दैछन सच्चिने कि सक्किने भनेर । नेकपा एमालेले अवसर पाउदा यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ? सामाजिक सुरक्षा भत्ता ल्यायो

 

 

, कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ता ल्यायो , नाकाबन्दी हटायो , चिनसँग पारवन सम्झौता गर्यो , सुरुङ्ग युग सुरु गर्यो , भुकम्पको पुनर्निर्माण गर्यो यस्ता हजारौ कामहरु छन जुन एमालेले गरेको छ तर हामि नै भन्न सक्दैनौ । महिलाको ३३% अधिकार कस्ले ल्यायो रु अहिले बिधार्थीहरुले

।। यातायातमा पाईरहेको ४५% छुट कस्ले ल्यायो ? गाउँहरुमा करोडौ बजेट पुर्याउने सुरुवात कस्ले गर्यो ? युवा परिषद कस्ले स्थापना गर्यो ? अरुको लहलहैमा लागेर अनावश्यक कुराहरु नलेखौ । यो देशमा केहि गर्छ भने एमालेले गर्छ अरु सबै भ्रम हुन , चेतना भया !!!स्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय