#तनहुँ१ मा Dr. Swarnim Waglé ३४,४८० मत सहित निर्वाचित हुनुभएको छ!वहालाइ हार्दिक बधाई साथै सफल कार्यकाल को हार्दिक मंगलमय शुभकामना !

 

 

तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएकोमा Swarnim Waglé लाई हार्दिक बधाई तथा तनहुँवासी प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।नयॉ अपडेट चितवन २ (विहान 3 :28 बजे)

 

 

रबि लामिछाने (घन्टी): 31,748

जितनारायण श्रेष्ठ (रुख): 6,336

राम प्रसाद न्यौपाने (सुर्य): 5,787

25 हजार भन्दा बढीको मतान्तर अहिले नै भै सक्यो पुरै मत गनी सक्दा ५० हजार को मतान्तर देखिने भयो चितवन मा ।

 

 

मंसिर मा ३४ हजार को मतान्तर अहिले वैशाखमा ५० हजारको मतान्तर । हे भगवान विपक्षी को जमानत नै जफत होला जस्तो छ चितवनमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय