हार्दिक बधाई तथा शुभकामना स्वणिम वाग्ले १५ हजार भन्दा बढि मत ले बिजय हूदा प्रचण्ड पूगे चितवन मा हेर्नुहोस भिडियो सहित्

 

चितवन-२ नयाँ अपडेट।

 

रबि लामिछाने (घन्टी): १०,१३०

जितनारायण श्रेष्ठ (रुख): ३१६८

राम प्रसाद न्यौपाने (सुर्य):३३५७

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय