शुक्रबार , बैसाख १४, २०८१

रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेकोक्रीकेट फ्यान ले सम्झनै पर्ने ब्यक्ति हुन Sitaram Kattel आट गरेका थीय तर सक्सेस हुन सकेनन उनको हिम्मत लाई सलाम गर्नै पर्छ ।

हामी नेपाली को बानी सङका न गरी बस्नै न सक्ने राम्रो काम गर्ने लाई बदनाम गर्नै खोज्ने
खुट्टा टाँन्न तम्सी हाल्ने तेस कारण हरेक ठुला प्रोजेक्ट हरु मुद्दा मा अलझीने कारण र पूरा न हुने कारण पनि एक हो ।❤️😥रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन
डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।

#DhurmusSuntali
ताजा समाचार
वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता भूकम्प

पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :

राष्ट्रपति पौडेलवर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको

प्रतिबद्धता सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
HOME

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
२०७९ चैत्र ५ गते आईतवार बाराही अनलाइन खबर

30
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsharethis sharing button
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ । यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।
ताजा समाचार
वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेलवर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
HOME
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
२०७९ चैत्र ५ गते आईतवार बाराही अनलाइन खबर

30
Shares
facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonsharethis sharing button
चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ । यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ ।

सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय