यस वर्षको पट:मूर्खको उपाधि सञ्चार’कर्मी ऋषि धमलालाई प्रदान गरिएको छ ।

मंगलबार जनकपुर’धामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महा’मूर्ख सम्मेलनमा धमलालालाई पट’मूर्खको उपाधि दिइ एको हो ।

 

महा’मूर्खको उपाधि जनकपुरधाम उप’महानगरपालिकाका मेयर मनोज साहले पाएका छन् ।

 

मधेस प्रदेशका उद्योग, पर्यटन तथा वाताव’रणमन्त्री सुनिता याद’वले उल्लु स्व’रूपको टोपी र परवलको माला’सहित दोसल्ला ओढा’एर सम्मान गरेका थिए ।

साथै समाजका लागि विभिन्न क्षे त्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई पनि विभिन्न शीर्ष’कको मूर्खको उपाधिले सम्माकनित गरिएको छ ।

 

विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठि हानीका नगरप्रमुख हरि’प्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर (गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख) रहेका छन्।त्यस्तै उपाधि पाउनेमा अधिव’क्ता रेखा झा (सिलौट शङ्कर), याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झा (खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किरण झा ‘रश्मी’ (टुनमुसरी) तथा मोनाष्टिक स्कुलका सञ्चालक डा.सोनु साह (बज्रकिट) रहेका छन् ।

 

सबै मूर्ख उपाधि पाउने’लाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगा’एर सम्मान गरिए:को थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्य’कारले कविता, होली तथा जोगि’रा प्रस्तुत गरेका थिए ।

 

– न्युज२४ नेपालसबै मूर्ख उपाधि पाउने’लाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगा’एर सम्मान गरिए:को थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्य’कारले कविता, होली तथा जोगि’रा प्रस्तुत गरेका थिए । – न्युज२४ नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय