मर्न तयारछौ कसैको धम्कि देखि डराउदैनौ प्रचण्ड ले ५ हजर को हैन १७ हजरकै लीनुपर्छ । के जेल जालान्त ?

 

 

 

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन्। फागुन २९ गते आफ्नो कार्यकाल सकिएर बिदा हुन लागेकी राष्ट्रपति भण्डारीले राष्ट्रहित विपरीतका विषयमा अडानको लिएकै कारण सदैव अविस्मरणीय रहेको उनको भनाइ छ।

 

‘नेपालको इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख हुने गौरव पाएकी विद्यादेवी भण्डारी फागुन २९ मा निवृत्त हुनुहुनेछ’ उनले फेसबुकमा लेखेका छन्, ‘आलोचना सबैको हुन्छ।

 

 

तर, राष्ट्रहित विपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण सदैव अविस्मरणीय रहनुहुनेछ।

 

 

’ उनले आलोचना सबैको हुने उल्लेख गर्दै नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने अध्यादेशमा रोकेकोप्रति आभार व्यक्त गरेका छन्।

 

काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली विहिवार हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ । राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिन आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाले कसैको पक्षमा मतदान नगरी तटस्थ बस्ने राप्रपा उच्च स्रोतले जनाएको छ ।

 

राप्रपाले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकपछि उक्त निर्णय सार्वजनिक गरिने स्रोतको दाबी छ । बैठकमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

 

 

 

 

काठमाडौँ, २४ फागुन ।

 

मर्न तयार छौ, तर कसैको धम्की देखि डराएर पछि हट्दैनौ,भन्दै आए,प्रचण्ड बिरुद्ध मुद्दा दर्ता गर्नेहरु उनीहरु आब कसै संग डराउँदैनौ हामीले न्याय मागेका हौँ, एकचोटी लागि परेपछि हट्दैनौ भन्दै यसरि आक्रोश पोखे,: प्रचण्डविरुद्ध २ वटा मुद्दा दर्ता : हेर्नुहोस पुरा समाचार भिडियो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न स र्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्व रप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

 

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्य क्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजेका थिए ।

 

तर सर्वोच्च अदालत प्रशासनले ती दुवै रिटलाई दरपिठ गरी राजनी तिक अभिव्यक्तिलाई लिएर कुनै व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता हुन नसक्ने बताएको थियो । कात्तिक २४ गते भएको दरपि ठविरुद्ध उनीहरू मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रि ट लिएर पुगेका थिए ।

 

कात्तिक २४ गते भएको दरपिठविरुद्धको रिटमा कामु प्रधानन्याया धीश हरिकृष्ण कार्कीको इजलासले दरपिठका सम्बन्धमा कैफियत प्रतिवेदन माग गरेको थियो । कैफियत प्रतिवेदन प्राप्त भएपछि संयु क्त इजलासमा परेको उक्त रिट दर्ता गर्न न्यायाधीशद्वय खतिवडा र फुयाँलको इजलासले आदेश दिएको हो ।

 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई फौजदारी कसुर मा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै लगिएको रिट अब दर्ता हुने भएको छ । सशस्त्र द्वन्द्वका क्रममा विद्रोही माओवादी पक्षबाट पी डित बनेकाहरूले उनीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी प्रधान कार्यालय लगायतमा उजुरी दिएका थिए ।

 

उजुरीमाथि प्रहरीले छानबिन र अनुसन्धान नगरेको भन्दै अधिवक्ता आरण र द्वन्द्व पीडित समुदाय रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । दुई रिटमा एउटामा सशस्त्र द्वन्द्वका क्रममा मारिएकाहरूको हकमा दाहालले जिम्मेवारी लिइसकेको भन्दै उनीमाथि अनुसन्धान र फौज;दारी कसुरमा मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

 

अर्को निवेदनमा भने द्वन्द्वका क्रममा घाइते तथा विस्थापित र सम्पत्ति हरण भएकाहरूको तर्फबाट घटनामा संलग्नलाई कारबाही र पीडित परिवारलाई भरणपोषणको माग गरिएको छ ।अधिवक्ता ज्ञानेन्द्रराज आरणका अनुसार उनले अब आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलि पि लिई रिट दर्ता गर्ने बताए

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय