नेपाली रक गीत गाएर दर्शकसाझ चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

उडि जाने हावा बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।उनलाई महोत्सबकोे समययमा स्टेजकोे कार्यक्रममा भ्याईनभ्याइ हुन्छ ।

 

उनलाई कार्यक्रमहरुमा दर्शक श्रोताहरु तान्ने माध्यमको रुपमा प्र्रयोेग गरिन्छ । महगो पारिश्रमीक लिने गायिकाको रुपमा उनको नाम पनि आउने गर्दछ । उनले भल्गर गायिका रुपमा कतिपय दर्शकहरुले चिन्ने गरेका पनि छन । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् । उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अ”ङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् ।उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

 

तर यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि भल्गर गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

धेरै मानिसहरु छन् जो आउँछन् सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले सरस्वती उच्छृङ्खल छे भन्छन् उनले भनेकी छिन्। सुरुमा मजा लिएर हेर्छन अन्तिममा छि छी गर्छन । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

https://youtu.be/Wy0aCgCXVKM

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय