आफूलाई प:क्राउ गर्न प्रह:री आएको थाहा पाएपछि एकजना आरो:पी रुखमा चढेर बसे । उनी लगभग तीन दिनसम्म रुखमै बसे र प्रहरी पनि ३ दिनसम्म रुख:मुनि कुरेर बस्यो ।

 

३ दिनपछि अन्ततः ती व्यक्ति भुइँमा ओलिएका छन् । भुइँमा ओर्लिए:पछि उनलाई प्रह:रीले हिरास:तमा राखेको छ । अमेरिकाको न्यूयोर्क शहरको क्विन्समा रुखमा चढेर बसेका उनी स्थानीय समय;अनुसार शुक्रबार बेलुका रुखबाट ओर्लिएका हुन् ।

 

आफूलाई प:क्राउ गर्न प्रह:री आएको थाहा पाएपछि ४४ वर्षका रुडी थोमस बुधबार दिउँसो २ बजेतिर गिर:फ्तारी’बाट बच्न रुखमा चढेका थिए । सीबीएस न्यूजका अनु’सार उनी शुक्रबार बेलुकी ५ बजे मात्र रुख:बाट ओर्लिए । प्र:हरीले उनलाई तल झार्न निकै प्रयास गरेको थियो ।

 

प्र:हरीले साइरन प्रयोग गर्ने, ड्रोन उडाउने:देखि ती व्यक्तिलाई तल झर्नको लागि मनाउन विभिन्न व्यक्तिहरु:लाई फकाउन लगाए पनि कुनै पनि उपा:यले काम गरेन ।

 

अन्ततः एक पास्टरले उनलाई प्र:हरीले कुनै षति नगर्ने विश्वास दिलाए:पछि उनी ओर्लिन राजी भएका थिए । थोमसले धम्की दिएको भन्दै उनकी आमाले प्रह:रीलाई खबर गरेपछि प्र:हरी उनलाई पक्रा:उ गर्न आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय