मेरो बुवालाई हैन नेपालको नियम कानून र सविंधान नमान्ने रबि लामिछाने लाई हो जेल हाल्न पर्ने , भर्खरै मेयर रेणु दाहालले खोलिन वास्तविक रहस्य !

 

२ दिन पनि टिकेन रबीको झुटो प्रचार, भर्खरै मेयर रेणु दाहालले खोलिन वास्तविक रहस्य ! दिन पनि टिकेन रबीको झुटो प्रचार, भर्खरै मेयर रेणु दाहालले खोलिन वास्तविक रहस्य ! रवि लामिछानेले हामीले गरेको

 

कामलाई मिडियाबाजी गरेर चर्चामा आउने काम गरे : रेणु दाहाल काठमाडौ – नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेलाई झूटो प्रचार नगर्न आग्रह

 

गरेकी छिन् । महानगर प्रमुख रेनु दाहालले रामनगरको खानेपानी समस्याका लागि संघीय बजेट नै व्यवस्था भएकोले झूटो प्रचार नगर्न आग्रह हुन्। पूर्वमन्त्रीसमेत रहेका चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे चुनाव जितेपछि केही दिन विजय ¥यालीमा सहभागी भए। त्यसपछि उनी पनि रविकै

 

शैलीमै फिल्डमा उत्रिए। भरतपुरबाट मेघौली जाने चनौली–ज्योतिनगर–चाँदनी चोकको सय मिटर बाटो अलपत्र परेकोमा पाण्डेको निर्देशनअनुसार काम सुरू भनेर फोटोसहित सामाजिक सञ्जालमा व्यापक बनाइयो।

 

खानेपानी समस्याका विषयमा उनले जनताको उपस्थितिमा सरोकारवालालाई बोलाएर छलफल थालेका छन्। रामनगरमा पानीको समस्या भएको गुनासो

 

आएपछि गाउँलेको उपस्थितिमा पानी ट्याङ्कीआसपास सरसफाइसमेत भएको छ। जब रवि फिल्डमा उत्रिए अब रामनगरवासीले सहजै खानेपानी पाउने भए भन्ने विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक भएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्,

 

‘नवनिर्वाचित सांसद्ज्यूहरुलाई सक्नुहुन्छ भने नयाँ भिजनका साथ नयाँ कार्यक्रम ल्याउन मेरो आग्रह छ।’ महानगरले बजेट व्यवस्थापन गरेर सुरू गरेको कामलाई समेत जनता झुक्याउने शैलीमा कामै भाछैन, ढिला भाछ भनेर मिडियाबाजी गर्नु सस्तो लोकप्रियता

 

कमाउनका लागिमात्रै गरिएको प्रचार हो भन्ने बुझेका छौँ’ दाहालले भनिन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय