शुक्रबार , बैसाख १४, २०८१

रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।

शुक्रबार साँझ ओलीलाई भेट्न लामिछाने र लिङ्देन बालकोट पुगेका हुन् ।

भर्खरै तीन भाइले गरे यस्तो घोषणा, प्रचण्डलाई अब रबि गृहमन्त्री नबनाएर सुखै भएन

भर्खरै तीन भाइले गरे यस्तो घोषणा, प्रचण्डलाई अब रबि
भर्खरै तीन भाइले गरे यस्तो घोषणा, प्रचण्डलाई अब रबि गृहमन्त्री नबनाएर सुखै भएन

काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति ।

रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।

शुक्रबार साँझ ओलीलाई भेट्न लामिछाने र लिङ्देन बालकोट पुगेका हुन् ।

ओलीसँग उनीहरुले करिव दुई घन्टा बढी छलफल गरेको स्रोतले जनाएको छ ।

सर्वोच्चको फैसलापछि पदच्युत भएका लामिछानेको नागरिकता सक्रिय भएपछि ।

उनले पुनः गृह मन्त्रालय पाउनुपर्ने र नपाए सरकार छाड्ने चेतावनी दिँदै आएका छन् ।

लामिछानेको मागप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक नभएपछि गठबन्धनमा ।

खटपट आइरहेका बेला ओलीसँग लामिछाने र लिङ्देनले भावी दिनमा कसरी अघि ।

बढ्ने भन्नेबारे छलफल गरेको बुझिएको छ ।लामिछानेले बिहीबारै सरकारलाई दिएको समर्थन फिर्ता ।

लिने तयारी गरेपनि ओली र प्रचण्डले २ दिन पर्खन आग्रह गरेपछि पछि हटेको बताइएको छ ।

यसैगरी २०६२-०६३ पछि सरकारको नेतृत्व गर्ने अधिकांश प्रधानमन्त्रीले सिंहदरबार भन्दा ।

पनि बालुवाटारलाई ‘मुकाम’ बनाएर शासन सत्ता चलाउने प्रयास गरे ।

यस कदमको विरोध र आलोचना भए पनि उनीहरुले त्यसलाई सुधारको अवसर ठानेनन् ।

पुर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला हुन् वा ।

केपी ओली र शेरबहादुर देउवा नै किन नहुन् ? उनीहरुले मन्त्रिपरिषद्का बैठकदेखि पार्टीका बैठक समेत बालुवाटारमै राख्ने गरेका थिए ।

तर, २०७९ मङ्सिरमा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बनेका माओवादी ।

केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल‘प्रचण्ड’ ले यो प्रवृत्तिलाई भङ्ग गरे ।

प्रचण्ड प्रधानमन्त्री भएको शुक्रबार ४० दिन भएको छ । गत पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले त्यसको भोलिपल्ट पुस ११ गते शपथ लिएका थिए ।

प्रधानमन्त्री भए लगत्तै प्रचण्डले पहिलो मन्त्रिपरिषद्को बैठक सिंहदरबारमै राखे ।

कतिपयले प्रचण्डको उक्त प्रयासलाई केही दिनमात्र त होला नि ? भनेर आशङ्का गरेका थिए ।

हुन त आफू प्रधानमन्त्री भएपछि सरकार सिंहदरबारबाट र पार्टी पेरिसडाँडाबाट चलाउने उद्घोष प्रचण्डले नगरेका होइनन् ।

सोही उद्घोष अनुसार नै अहिलेसम्म प्रचण्डले पार्टीको पदाधिकारी बैठक समेत पेरिसडाँडामै ।

राखिरहेका छन् भने मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा बसालेका छन् ।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डको कार्यशैली पहिलो र दोस्रो कार्यकालको अभ्यासको निरन्तरता भएको माओवादी नेताहरूको भनाइ छ ।

प्रचण्डअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीले अधिकांश ।

पार्टी बैठक र भेला समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै चलाएका थिए ।

त्यसो गर्दा पार्टीका बैठक र भेला सरकारी निवासमा गरेर राज्यको सम्पत्ति दुरुपयोग गरेको भन्दै चर्को आलोचना समेत हुने गरेको थियो ।

तत्कालीन नेकपाको केन्द्रीय समिति बैठक बालुवाटारमा बस्दा नेताहरूले आफ्नै ।

पार्टीका प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए । ती आलोचनालाई समेत मध्यनजर गर्दै प्रचण्डले बालुवाटारमा कुनै बैठक नराखेका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारका काम कारवाहीलाई प्रभावकारी ।

बनाउन सिंहदवारबाट सरकार र पेरिसडाँडाबाट पार्टी चलाउने अभ्यासलाई प्राथमिकतामा राखेको बताए ।

सानो आकारको पदाधिकारी बैठक समेत पेरिसडाँडामा राखेर अध्यक्षले फरक सन्देश दिन खोजेको तिमिल्सेनाको भनाई छ ।

‘पार्टी कार्यालयमा करिब ९ वटा बैठक बसे । पदाधिकारी र स्थायी समिति सदस्यहरू ।

पार्टी कार्यालय पेरिसडाँडाका हुन् । यद्यपि पदाधिकारीको सङ्ख्या थोरै भए पनि बैठक ।

बसाल्न प्रधानमन्त्रीज्यू पार्टी कार्यालयमै जानुहुन्छ’ रातोपाटीसँगको ।

कुराकानीमा तिमिल्सेनाले भने, ‘प्रधानमन्त्री भएको आज ठ्याक्कै ४० दिन हुन थाल्यो ।

उहाँ दैनिक सिहंदरबार जानुहुन्छ । यो बिचमा करिब ३२ दिन सिंहदरबार पुग्नुभयो ।

अरू बाँकी दिन शनीबार,सार्वजनिक बिदा र जिल्ला बाहिर गरेर गएकाले जानु भएको छैन ।

राज्यको निकायमा थिति बसाल्न प्रचण्डले निक्कै मेहनत गरेको नेताहरूले बताएका छन् ।

अहिलेको व्यवस्थाको मुख्य हकदार प्रचण्ड भएकाले व्यवस्थित र ।

सुदृढीकरण गरेर जनतामा आशा जनाउन खोजेको नेताहरूको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड प्रशासनिक काम गर्न बालुवाटारबाट सिंहदरबार दैनिक जसो पुग्ने ।

गरेको तिमिल्सेनाको भनाइ छ । ‘संहदरवारमा प्रायः प्रशासनिक काममा बढी केन्द्रित हुनुहुन्छ ।

राजनीतिक भेटघाट कम हुन्छन् ।सरकारका मुख्यसचिव, प्रधानमन्त्री कार्यालयका ।

सचिव, सहसचिव, विभागीय प्रमुख, मन्त्रालयका सचिव,आयोगका आयुक्तसँग ।

कामको प्रगति कस्तो भयो ? काम कसरी हुँदै छ भन्ने विषयमा छलफल गर्दै आउनु भएको छ’ तिमिल्सेना ।

भन्छन्– ‘यसअघि मुख्यसचिव नै सरकारी फाइल बोकेर बालुवाटार धाउने अवस्था थियो ।

अहिले प्रधानमन्त्रीज्यू आफै सिंहदरबार जानुहुन्छ ।’यसअघिका प्रधानमन्त्रीले ।

मुख्यसचिवलाई फाइल बोकेर बालुवाटार बोलाउँदा उनीहरुले अपमान जस्तो महसुस गर्ने गरेका थिए ।

तर, अहिले प्रधानमन्त्री आफै सिंहदरबार आएर प्रशासनिक काममा खटिन ।

लाग्दा मुख्यसचिव सहित अरू सचिवलाई समेत सहज भएको बताइन्छ ।

बालुवाटारबाट सरकार चलाउँदा आफू प्रधानमन्त्री बढी परिचालन हुने गरेको ।

भन्दै तिमल्सेनाले सिंहदरबार जाँदा राज्यका सबै निकाय सक्रिय हुने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय