काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

हामी सल्लाह गर्दैछौँ, गठबन्धन नटुटोस् भन्ने हो अरू पाटि त हेर्दै गरौला पहिले आफ्नो घर गृहस्थी हेर्नू छ। प्रधानमन्त्री

मंगलबार पार्टीको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले गृहमन्त्रीकै कारण गठबन्धन नटुटोस भन्ने पक्षमा आफू रहेको बताएका हुन् , उनले भने, ‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म गठबन्धन नटुटोस् भन्ने

 

।हो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय नदिन माओवादी नेताहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

 

प्रधानमन्त्रीले भने, ‘त्यो पनि कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव आएको छ ।’ तर रास्वपा नेताहरु भने गृह मन्त्रालय नदिए सरकार छाड्नेसम्मका चेतवानी दिन थालेका छन् ।।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय