उपत्यका सम्पदा संरक्षण अभियान्ता सुमन सायमीले जनताको भावना नबुझ्ने मान्छे मेयरको लायक नभएको भन्दै बालेन साहको आलोचना गरेका छन् । आइतबार माइतीघर मण्डलामा खबरदारी सभामा सञ्चारकर्मीहरूसँग बोल्दै उनले जनताको निजी सम्पत्ति महानगरले गैरकानूनी तवरले लुटिरहेको टिप्पणी गरे ।

‘अव्यवस्थित पार्किङ, अवैध संरचना भत्काउनुपर्छ भन्छु । तर, जुन वैध छ, ट्याक्स तिरिरहेको छ भने त्यसमा हान्दा प्रक्रियागत रूपमा आउनुपर्‍यो’, उनले भने ‘जग्गा प्राप्ति ऐन छ,

संवैधानिक मौलिक हक छ, धारा २५ र ३७ ले आवास र सम्पत्तिको हक दिएको छ, उहाँले त्यो कुरा नसच्याई डाँका मार्ने शैलीले आएपछि जनताले स्वीकार हुन्छ ? कि यो देशमा दुईवटा कानून छ भन्नुपर्‍यो ।’

मेयर साह नसच्चिए आफूहरूसँग सयौंका संख्यामा यस्ता संगठन रहेको भन्दै उनले सबै एकैचोटि उत्रिए बालेनको महानगरमा टेक्ने ठाउँसमेत नहुने चेतावनी दिए ।

‘उहाँ सच्चिनुपर्छ, उहाँ सच्चिनुभएन भने आमनागरिक चै उपत्यकाव्यापी नै आउँछ, यो सांकेतिकमात्र हो’, उनले भने ‘अहिले यो उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिबाट आयोजना गरेको हो, यस्ता संगठनहरु हाम्रो पचासौं सयवटा छ, एकजुट भएर सामूहिक निर्णय गरेर आयौं भने यो ठाउँमा टेक्ने ठाउँ हुँदैन ।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

लामिछाने गृहमन्त्री भएका बेला प्रहरीलाई अनुसन्धान र छानबिन अघि नबढाउन दबाब दिइएको थियो । तर, उनको सांसद पद खारेज भएकाले प्रहरीलाई राहदानी कसुरमा अनुसन्धान अघि बढाउन बाटो खुला भएको छ । यसबीचमै रविलाई नागरिकता लिन लगाई मन्त्री नियुक्त गर्ने गरी एमाले अध्यक्ष केपी ओलीले गृहकार्य अघि बढाएका छन् ।

दुई देशको पासपोर्ट बोकेर हिँड्ने रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिने मन्त्री नियुक्त गर्लान् त ? भन्ने प्रश्न उब्जेको छ । ओली कुनै पनि हालतमा गृह मन्त्रालय प्रचण्डको हातमा पुगोस् भन्ने चाहँदैनन् । त्यसैले उनी जसरी भए पनि रविलाई पुनः गृहमन्त्री बनाउन चाहन्छन् ।

यसको दुईवटा कारण छ । एक, रविलाई साथमा बोक्दा प्रचण्डलाई साइजमा ल्याउने । अर्को, रविलाई साथ दिएको देखाएर अर्को निर्वाचनमा सहानुभूतिको मत बटुल्ने । त्यही भएर ओलीले रविलाई पुनः मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन थालेको स्रोतले बतायो ।

आफ्नै दम्भले शक्तिशाली चारवटा पद गुमाएका रवि लामिछाने आइतबार नागरिकता पुनः प्राप्तिका लागि काठमाडांै जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । नागरिकता लिने तयारीका लागि उनी जिल्ला प्रशासन कार्यालय जान लागेका हुन् ।

बिहान १० बजे सरकारी कार्यालय खुलेलगत्तै उनले नागरिकता लिनेबारे परामर्श गर्ने भएका छन् । तर, रविलाई अब वंशज कि अंगीकृत कुन नागरिकता दिने भन्ने समस्या पनि आइपरेको छ । यसअघि उनले वंशजका आधारमा नेपाली नागरिकता पाएका थिए ।

तर, अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः रद्द भएको छ । अमेरिकी नागरिकता लिएपछि उनी त्यहाँका नागरिक भए । विदेशी नागरिकलाई नागरिकता दिँदा वंशजका आधारमा पाइँदैन ।

रवि लामिछाने नेपाली बाबुआमाबाटै जन्मे पनि अमेरिकी नागरिक भइसकेकाले उनलाई पुनः वंशजकै आधारमा नागरिकता दिन नमिल्ने कतिपय कानुन व्यवसायीको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय