शुक्रबार , बैसाख १४, २०८१

काठमाडौ ।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गंगा दाहालले केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचेको बताएकी छन् । उनले पार्टी वि,भाजन

भएको खुशीयालीमा ओली पक्षधरहरुले देशभर हर्सोल्लाह मनाइरहेको बताइन् । सर्वोच्चबाट पुनर्स्थापित नेकपा मा,ओवा,दी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले स,र्वोच्चको फैस,लाबाट केपी ओलीको चाहना

पूरा भएको बताएकी छन् ।दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी वि,भाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि

पार्टी एकताको नाटक रचिएको रहेछ ।’ सर्वोच्चको फै,सलाबाट केपी ओलीको चाहना पूरा भएको भन्दै उनले आफ्नो फेसबुकमा स्टाटसमा नेपाली जनताले यसको हिसाब

राख्ने चे,ताव,नीसमेत दिएकी छन् ।। गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा कार्यरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय