आइतबार , बैसाख २३, २०८१

महान फूटबलर पेलेको दुःखद् निधन भएको छ ।
पेले ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्। महान फूटबलर पेलेको दुःखद् निधनले सबैमा दुखी बनाएको छ ।

र यो पनि

काठमाडौं १३ पुष । कुनै ठाउँमा गलत भेटाए मलाइनि कारवाही गर्नुहोस, मेरो नागरिकता पनि छानविन हुन्छ : रबि लामिछाने ।

रबि लामिछाने गृहमन्त्रि बने लगत्तै आफ्नो काम गर्न अगाडी बढेका छन्, भन्छन बाँकी कुरा पछि, काम पहिला यदि मलाई कुनै ठाउँमा गलत भेटाए मलाइनि कारवाही गर्नुहोस, मेरो नागरिकता पनि छानविन हुन्छ, पुरा समाचार सहित भिडियो हेर्नुहोस, भिडियो समाचारको अन्त्यमा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत शुभकामना दिदै यस्तो बताएका हुन् । मंसिर ४ गतेको निर्वाचनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले अबको ५ बर्ष पछि युवा प्रधानमन्त्री आउने दाबी गरेका छन् ।

युवाहरुको योगदानले आज आफ्नै साथिहरु मन्त्री बनेर काम गरेको भन्दै अबको ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री बन्ने भन्दै त्यसका लागि तयार रहन सबै नेपालीलाई आग्रह समेत गरेका छन् । त्यतिमात्र हैन उनले शेरबहादुर देउवाको कार्यकाललाई राणा शासनको संज्ञा दिदै उनले राजनीतिबाटै सन्यास लिन सुझाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् -शेरबहादुर राणाको शासनबाट उन्मुक्ति पाएका हामी तिन । शेरबहादुरले ज्योतिषलाइ विश्वास गरे , ज्योतिषले भगवानलाई। अत्याचार पाप गरेपछि भगवान पनि रिसाए । सागरले जिते सांसद मात्र हुने हो , मैले जिते प्रधानमन्त्री यो मिलेन । तपाईंले जीवन भर गरेका केही राम्रा कामकालागि धन्यबाद ।

हाम्रा धेरै साथिहरुको योगदानले आज मेरा साथिहरु मन्त्री बनेर काम गर्दैछन् , तपाइँ हार्नु भयो हजुरबुबा, सन्यास लिनुस । जाडो छ घाम ताप्नुस बस्नुस। आज मन्त्री , अब को ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री , सबै नेपाली तैयार बस्नुहोला । अब देश बनाएरै छाड्ने हो । बधाई तथा सुभकामना रास्वपालाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय