शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

बुधवार कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो । ११ बजेर १९ मिनेटसम्म २.३६ अंकले बढेको देखाएको नेप्से इन्डेक्स ११ बजेर २१ मिनेटमा रिफ्रेस गर्दा ८२ अंकले घटेको छ ।
संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए ।

तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

नेफा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य एक सय प्रतिशतले घटाएको टिएमएसमा देखाएको छ । जबकी एकैदिन कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन ।

त्यसैले पनि चलखेल भएको आशंका हरु बाहिर आउन थालेका छन् ।

त्यति मात्र होईन चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शंकास्पद तरिकाले घटेको छ । किन्नेहरुको ठूलो भीड देखिया पनि चन्द्रागिरीको मूल्य १५ रुपैयाँले घटेको देखिएको भन्दै शंका गर्ने ठाउँ प्रसस्तै रहेको लगानीकर्ताहरु बताउन थालेका छन् ।

संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो । मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए । तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय