आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडाैं ।

नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतको फैसला लोकतन्त्र,संविधान र नेपाली जनताको पक्षमा रहेको भन्दै यो फैसलाले नेपाली जनतामा अदालतका प्रतिको आस्था र बिश्वास अझ वढाएको बताएको छ।

संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस र यसका सवै भात्री संस्था संधै बिधीको शासनको पक्षमा रहने,सॅधै अदालतको निर्णयको सम्मान गर्ने र यो निष्ठालाई गलत ढंगले प्रचार गर्नेहरु आज परास्त भएको जनाएका छन ।

संघका महामन्त्री बलदेब तिमल्सिनाले फैसला पछि जनताले जितेको दिन भन्दै सर्बसत्ताबादी र प्रतिगामी ओलिको असंबैधानिक कदमलाई बदर गर्दै सर्बोच्च अदालतबाट आएको फैसला स्वागत योग्य रहेको भन्दै बिधि लाई मिच्ने र अधिनायकवाद लाद्न खोज्ने जो कोहीलाई पनि लोकतन्त्र र विधिको सासन अगाडी घुँडा टेक्न बाध्य बनाइने बताएका छन ।

महामन्त्री तिमल्सिना ले भने- ” ईतिहास साक्षी छ, जीत सधैं सत्य र न्यायकै पक्षमा हुन्छ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय