मंगलबार , चैत्र ६, २०८०

आधा रातमा आयो खुशीको खबर रविले चितवनमा तहल्का मच्चाए, चितवनबासीले रविलाई काँधमा बोकेर मनाए खुशीयाली हेर्नुहोस भिडियो सहित।

र यो पनि
मतले विश्वप्रकाश शर्मा अगाडिझापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले २२ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।

अहिलेसम्मको मतपरिणामअनुसार शर्माले ५३४३ मत ल्याएका छन्।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अग्नी खरेलले ३१०८ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ९७५ मत ल्याएका छन्।।।

र यो पनि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय