आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

एजेन्सि:

एक पिता आफ्नो बच्चीको खुशीको लागि छोरीको विवाह आफूसँग गरेका छन् ।

चीनको शैनडोंग प्रान्तमा एक पिताले यस्तो गरेका छन् । उनले आफ्नो सानो छोरीको विवाह आफूसँग गरेका हुन् ।

यस विवाहको लागि बच्चीको आमा पनि राजी भएकी थिइन् । अस्पतालमा भर्ना भएकी ६ वर्षकी छोरीको विवाहमा पूरै अस्पतालको कर्मचारी सहभागी भएका थिए ।

६ वर्षकी हेकिगंको सपना अन्य बच्चाको भन्दा फरक थिएन् । परिको कथा सुन्दा सुन्दै हेकिगंलाई पनि विवाह गर्न मन लागेको थियो ।

एक दिन कुनै राजकुमारीको जस्तै विवाह गर्ने उनको मनमा लिन थालिन् । नेफ्रोटिक सिंड्रोमबाट पिडित हेकिंगले धेरै समय अस्पतालमा बिताएकी थिइन् ।

डाक्टरहरुले उनको ज्यान जान सक्ने सम्भावना धेरै भएको बताएका थिए । यसकारण उनी दु्लही बन्ने सपना अभिभावकले पूरा गरिदिएका हुन् ।

नेफ्रोटिक सिंड्रोम एक यस्तो रोग हो जसको मिर्गौलाको धेरै भागमा प्रोटिन हुन्छ जुन पिसाव भएर बाहिर जान्छ । यस्तो रोगको हेकिगंमा ठुलो प्रभाव परेको थियो ।

दुई पटकसम्म डाक्टरले उनको हालत गम्भीर भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय