बुधबार , बैसाख २६, २०८१

अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् ।

 

 

 

चालकलाई हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।

 

किंवदन्ति अनुसार लाहुर जान हिडेको एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो ।

 

केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले भाकल बिर्षेछ । देवीको मन्दिर छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।

 

सुपादेउराली मन्दिर नजिकको पहरामा पछि लाहुरेको आकृति र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ ।

 

अहिले पनि सो बाटो भएर हिँड्ने अधिकाशं गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् । यस्तै यो पनि भनिन्छ, स्वस्थ मानिस सबैले सपना देख्छ । मानिसले एक रातमा कम्तिमा पनि ६ देखि ७ ओटा सम्म सपना देख्छ ।

 

सपना जस्तो सुकै पनि हुन सक्छ र त्यसकाे आ –आफ्नै अर्थ हुन्छ । कहिलेकाहीँ सपनामा स्वर्गवास मान्छे पनि देखिन्छ । सपनामा स्वर्गवास मान्छे देखे के हुन्छ त ?

 

–यदि सपनामा स्वर्गवास भएको व्यक्ति रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । स्वर्गवास हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ ।

 

–यदि स्वर्गवास भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दु:खी र रोइरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।–सपनामा केही टाढाको सम्बन्ध भएको स्वर्गवास व्यक्ति देखिएमा उसले केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

 

–यदि स्वर्गवास व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने ऊ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा स्वर्गवास व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

 

–यदि सपनामा स्वर्गवास व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दैछ भन्ने बुझिन्छ । –स्वर्गवास व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

 

–सपनामा स्वर्गवास व्यक्ति कपडा नलाएको, जुत्ता चप्पल नलगाएको अर्थात् भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु स्वर्गवास व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ । -यदि स्वर्गवास व्यक्ति सपनामा कतै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय