शुक्रबार , बैसाख १४, २०८१

मुमुक्षूणामपेक्ष्योऽयमात्मबोधो विधीयते।।१।।

 

जसले आफ्नो पापहरुलाई तपद्वारा निर्मूल गरेको छ तथा जसको मन शान्त तथा रागादि दोषहरुबाट रहित छ, यस्तो मोक्षले ईच्छुक साधकहरुको लागि आत्मबोध ग्रन्थ रचना गरिएको आत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक २

 

बोधोऽन्यसाधनेभ्यो हि साक्षान्मोक्षैकसाधनम्।

 

पाकस्य वह्निवज्ज्ञानं विना मोक्षो न सिध्यति।।२।।

 

जुन प्रकार अग्नि भोजन पकाउनको लागि प्रत्यक्ष साधन हो, त्यसै प्रकार मोक्षको लागि प्रत्यक्ष साधन ज्ञान मात्र हो । ज्ञान नभई मोक्ष कहिल्यै संभव छैआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ३

 

अविरोधितया कर्म नाविद्यां विनिवर्तयेत्।

 

विद्याविद्यां निहन्त्येव तेजस्तिमिरसंघवत्।।३।।

 

अज्ञानलाई नाश गर्नको लागि कर्म साधनरुप हुन सक्दैन किनकी कर्म अज्ञानको विरोधी होइन । जसरी प्रकाश नै अन्धकारलाई हटाउन सक्छ, त्यस्तै ज्ञान मात्र अज्ञानको विरोधी भएको कारण त्यसलाई नाश गर्न सक्दआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ५

 

अज्ञानकलुषं जीवं ज्ञानाभ्यासाद्विनिर्मलम्।

 

कृत्वा ज्ञानं स्वयं नश्येज्जलं कतकरेणुवत्।।५।।

 

अज्ञानले अपवित्र जीव ज्ञानवृत्तिलाई उत्पन्न गरेर निरन्तर अभ्यासबाट शुद्ध हुन्छ । यो ज्ञानवृत्ति जीवलाई शुद्ध गरेर स्वतः नष्ट हुन्छ, जसरी फिटकिरी पानीलाई शुद्ध गरेर स्वयं बस्दआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ६

 

संसारः स्वप्नतुल्यो हि रागद्वेषादिसंकुलः।

 

स्वकाले सत्यवद्भाति प्रबोधे सत्यसद्भवेत्।।६।।

 

राग–द्वेषादिले युक्त यो संसार सपना समान छ । जबसम्म सपना हुन्छ, सत्य प्रतीत हुन्छ । तर जाग्नेबित्तिकै असत्य रहेछ भनेर ज्ञान हुन्छआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ७

 

तावत्सत्यं जगद्भाति शुक्तिकारजतं यथा।

 

यावन्न ज्ञायते ब्रह्म सर्वाधिष्ठानमद्वयम्।।७।।

 

जगत तबसम्म सत्य लाग्दछ जबसम्म त्यसको अधिष्ठिान स्वरुप ब्रह्मको साक्षात्कार हुँदैन जसरी सितमा चाँदीको भ्रम तबसम्म हुन्छ, जबसम्म सितको ज्ञान हुँदैआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ८

 

उपादानेऽखिलाधारे जगन्ति परमेश्वरे।

 

सर्गस्थितिलयान्यान्ति बुद्बुदानीव वारिणि।।८।।

 

सबैको उपादान कारण र आधाररुप परमेश्वरमा नै यो जगत उत्पत्ति, स्थिति र लयमा त्यसै प्रकार समाहित हुन्छ जसरी जलमा बुलबुल आदि नाम–रुप को उत्पत्ति र समाहित हुन्छआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ९

 

सच्चिदात्मन्यनुस्यूते नित्ये विष्णौ प्रकल्पिताः।

 

व्यक्तयो विविधाः सर्वा हाटके कटकादिवत्।।९।।

 

जगतका सबै पदार्थ सच्चित् स्वरुप, नित्य, सर्वव्यापक विष्णुरुपी अधिष्ठानमा त्यसै प्रकार आरोपित हुन्छन्, जसरी सुनमा कंगन आदि आभूआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक १०

 

यथाकाशो हृषीकेशो नानोपाधिगतो विभुः।

 

तद्भेदाद्भिन्नवद्भाति तन्नाशे केवलो भवेत्।।१०।।

 

जसरी सर्वव्यापी आकाश भिन्नभिन्न उपाधिका कारण अनेक प्रतीत हुन्छ, तथा उपाधि नष्ट हुँदा एक हुन्छ, त्यसरी नै भिन्नभिन्न उपाधिका कारण अनेक प्रतीत हुने एक सर्वव्यापक ब्रह्म उपाधि नष्ट हुँदा एक हुन्छआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक ११

 

नानोपाधिवशादेव जातिनामाश्रमादयः।

 

आत्मन्यारोपितास्तोये रसवर्णादिभेदवत्।।११।।

 

भिन्नभिन्न उपाधिहरुसँग सम्बन्धका कारण जाति, वर्ण, आश्रम आदि आत्मामा आरोपित हुन्छन् जसरी जलमा रस, रंग, आकार आदि आरोपित हुन्छआत्मबोध–तत्वबोध, आत्मबोध – श्लोक १२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय