नेपाली काँग्रेसमा पहिरो गएको देखिएको छ । २०७८ सालका चैत्र महिना यता मात्रै ५०००० जनाले नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रबेश गरेका छन् । विभिन्न तथ्याकंलाई केलाएर हेर्दा सो विवरण प्राप्त भएको हो ।

 

नेपाली काँग्रेसका सभापति एव्म प्रधानमन्त्री देउबा समेत यी तथ्याकंलाई देखेर डराएका छन् । उनलाई यो तथ्याकं चुनावको मिति घोषणा हुनुपूर्व नै प्राप्त भएको थियो ।त्यसपछि प्रचण्डलाई बानलुवाटार बोलाएर उनले घनिभूत रुपमा चूनावका लागि सहज हुने बाटो खोजेका थिए । त्यसयता चूनावमा जित्नका लागि उनले गठबन्धनलाई नै पहिलो प्राथमिक्तामा राखेका छन् । उनले एक सार्वजनिक कार्यक्रममा नै काँग्रेस एक्लै लड्न नसक्ने अबस्था रहेकाले गठबन्धनको विकल्प नरहेको बताइसकेका छन् ज्ुन अभिब्यक्ति एमालेमा ५०००० नेता कार्यकर्ता प्रवेशको उपज थियो ।

 

माधब नेपालको दैनिकि कठिन बन्दै

 

माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको नतिजामा ठूलो भूइचालो आउने देखिएपछि माधब नेपाल केही समययता बेचैनीमा छन् ।

 

माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई भागबण्डामा न्युन सिट दिएपछि उनी रुष्ट मात्रै छैनन गठबन्धनको बिरुधमा ओपन अभिब्यक्ति दिदैँ हिडेमा छन् । उनले आफैलाई चूनाव जित्न पनि मुस्किल परेको कुरा बाहिर आएपछि झनै तनावमा देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय