मंगलबार , बैसाख २५, २०८१

पुगेर थन्कियो।

 

संविधानसभाबाट गणतन्त्रको संविधानको कार्यनीति त्यागेर औचित्यहीन पार्टी विभाजन किरणहरूको वामपन्थी विसर्जनवाद थियो।

 

जसले, प्रथम संविधानसभाको अधिकतम प्रगतिशील संविधान निर्माण कार्यलाई बलात् रोक्यो। महान् जनयुद्धको पृष्ठभूमिमा आजको भद्रगोल परिस्थितिको जिम्मेवार यसर्थ वाम विसर्जनवादी किरण प्रवृत्ति हो।

 

दक्षिणपन्थी विसर्जनको प्रारम्भ बाबुरामबाट भयो। दोस्रो संविधानसभाबाट जब न्यूनतम प्रगतिशील संविधान जारी गरियो, माओवादी परित्याग गर्दै बाबुराम पलायन भए। अझै पनि माओवादी पुनर्निर्माणको

 

 

जमर्को र सम्भावना विद्यमान थियो। परन्तु, २०७४ मा आएर माओवादको क्रान्तिकारी सिद्धान्त त्याग तथा माओवादी पार्टी विघटन गर्दै प्रचण्डहरू एमालेतर्फ विलयमा लागे। यसरी प्रचण्ड स्वयं दक्षिणपन्थी विसर्जनको प्रमुख नाइके बने।

 

परिणाम, माओवादको सिद्धान्त र पहिचान मुद्दा रक्षार्थ प्रचण्डसँगको १५ वर्ष लामो राजनीतिक सम्बन्ध विच्छेद गर्न हामीहरू बाध्य बनेका थियौं। उत्पन्न परिस्थितिमा हामीले पार्टी पुनर्गठन गर्‍यौं। पुनर्गठित पार्टीको आठौं महाधिवेशन फागुन २०७५ मा गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय