शुक्रबार , बैसाख १४, २०८१

एजेन्सि:

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ ।

देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा

अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दिएकी छन्।

झझल्को डिजिटल प्राली मार्फत बजारमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दिलिप रेग्मीले गरेका छन भने संगीत एक नारायण भण्डारीको रहेको छ ।

मार्मिक कथा बस्तुले भरिपुर्ण गीतको म्युजिक भिडियोलाई मरुभुमी नारायणले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र

दिलिप रेग्मीको निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ।

अर्जुकी श्रीमती रुँदै मिडियामा भन्छिन, ‘मलाई अंश चाहिन्छ त्योसँग म बस्दै बस्दिन’ । जीवनमा मानिसले बा’च्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् ।

आफ्ना सन्ता’नका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबा’को माया आफ्नो सन्तान प्रति कस्तो’ हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।

कैलाली घर भइ हाल काठमाडौँमा ज्या’ला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका’ बाबु हुन् । श्रीमतीले छोरा ४ महि’नाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरा’लाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरा’लाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काम’मा जान्छन् । छोराको उज्ज्व’ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन् ।

बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्ता’न बोकेर ठेलामा समान ढुवानी सेवा गर्छन् । सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्र’ममा देखिने रहेछ ‘।

‬त्यसको’ उदाहरण हुन् अर्जुन , पछिल्लो समय पिठ्युँमा आफ्नो बच्चा बोकेर ठेला गाडा चलाउने दाइ यत्रतत्र सबैको मन मुटुमा बस्न सफ’ल हुनु भएको छ ।

किनकी उहाँले गरेको ‘काम पनि साच्चिकै उदाह’रणीय छ । अर्जुन बि.क नाम गरेका ती ब्यक्ती अहिले काठमाडौमा ठेलामा सामान ओसार पोसार गर्ने का’म गर्दछ्न ।

भिडियो र फोटो मा देखीए अनु’सार उन्ले आफ्नो सानो छोरा लाई पनि पिठ्युँमा बो’केर काम गर्दछ्न ।कि’नकी त्यो बच्चाको आमा ले उनलाई छोडेर गएकि रहेछिन ।

जुन आमा ले गर्दा यो आ’पत अर्जुन सगै उनको बच्चा लाई परेको छ तिनै आमा लाई पत्रका’रले कैलाली मा भेटा’एका छ्न । र अर्जुन वाट आफू निकै अपहेलित भएको बताएकी छिन् ।

अर्जुनले सधैं भरी कुट्ने र गाली गर्ने गरेको उनी बताउँछिन्, त्यस्तै अर्जुनको घरमा पनि आफू सधैं हेपिएको र अपमानित हुनु परेको बताउँछन्, ससुरा र जेठाजुले पनि आफूलाई हिर्काउने गरेको उनको भनाइ छ ।

आफू काठमाडौंमा बस्दा आफूले धेरै दुःख गरेको उनी सुनाउँछिन् “मैले काठमाण्डौमा धेरै थोक काम गरेँ, कहिले ट्वाइलेट सफा गर्ने, बढार्ने, भुइँ पुछ्ने लगाएतका धेरै काम गरेकी छु” ।

उनी रुँदै भन्छिन् : “म अब त्यो घरमा गएर बस्न सक्दिन, मैले धेरै पिडा भोगेको छु । मलाई शारीरिक र मानसिक याताना दिईएको छ । त्यहि भएर म त्यो घरमा जान सक्दिन ।

अब मलाई पनि अंश चाहिन्छ” आफूले बच्चा आफै सँग ल्याउन चाहे पनि आफूलाई श्रीमानले बच्चा सँगै ल्याउन नदिएको उनको आरोप छ ।

तर मलाई नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् , यथार्थ कुरा कसैले बुझ्न प्रयास गरेनन् ,उनी दुःख व्यक्त गर्दै भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय