म काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले केही बर्ष अगाडी पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई मार्सीभात एकसाथ खुवाएको बिषय भाइरल बन्यो । प्रसाईले त्यसपछि सामाजिक सञ्जालमा चर्चा पाए । अहिले नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले चीनका राष्ट्रपति सि जिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँगै राखेर डिनर खुवाउने चर्चा परिचर्चा चलेको छ ।

 

प्रसाईले मार्सी चामलको भात खुवाउन सक्ने क्षमता आफुसँग भएको दावी गरेका छन् । एउटा टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा प्रसाईले आफुसँग त्यो क्षमता रहेको र त्यो वेला पनि आएको दावी गरे ।

 

केपी शर्मा ओलीसँग नजिक भएकाले एमालेको केन्द्रीय सदस्य भएको भन्दै प्रश्स्तोताले ‘केपी ओली र पुष्पकमल दाहाललाई मार्सी भात पनि खुवाउनु भएको थियो नी’ भन्ने टिप्पणीको जवाफ दिने क्रममा उनले यस्तो वताएका हुन।

 

‘नेपाललाई बचाउनका लागि, नेपालको समृद्धि र विकासका लागि भारत र चीनको समर्थन अनिवार्य छ। तपाई सि चीन फिङ र नरेन्द्र मोदीलाई सँगै डिनर गराउँन सक्नु हुन्छ तरु’ भन्ने प्रश्नमा उनले आफुले त्यो गर्न सक्ने र समयको माग पनि त्यस्तै वन्दै गएको वताए ।

 

यसअघि पनि कसैले सोच्दै नसोचेको काम आफुले गरेको उनले वताए । ‘कसैले पत्याएको थियो, दुवईको राजकुमार÷अधिराजकुमारलाई नेपाल ल्याउन सक्छ भनेर कसैले तागत राखेको थियो रु’ भन्दै उनले आफनो क्षमताको उदाहरण दिए ।

 

दुवईका राजकुमारको चर्चा चलेपछि प्रश्तोताले सुनको लौरोको प्रसंग पनि उठाए । ‘टिकाटिप्पणी के

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय