बुद्धको पाईला जसले सेयर गर्छ उसलाई ७ दिन भित्रै निकै ठूलो खुसीको खबर प्राप्त हुनेछ साथ साथै धन लाभको सुरुवात हुनेछ !मात्र ॐ

 

लेख्नुहोस् अनी सेयर गर्नुहोस मनोकामना पुरा हुनेछ १जन्म दिन कसरि मनाउने ? आफ्नी आमालाई ढोग्ने अरुकी आमालाई नमस्कारगर्ने हाम्रो संस्किर्ती हो । आमालाई पहिलोसम्मान दिनु हिन्दु धर्मको बिशेषता हो ।

 

आमा बन्न,जिम्मेवारी र दाईत्व पुरा गर्न गाह्रो छ । सबैको ॠणतिर्न सकिन्छ तर आमाको सकिदैन । अरुसंग लियका बस्तु फिर्ता गरेर ॠण तिर्न सकिन्छ तर आमाले जस्तो गर्भमा धारण गरेर दुध

 

 

पिलायर स्याहार संम्भार बालक को सबै दुस्ख सुख को साथ समर्पण गरि संसार चिनायको गुन तिर्न सकिदैन ।त्यसकारण हिन्दुधर्मालम्बीहरुले पर्त्यक बैशाख औशी माता तिर्थ औंसी

 

र आफ्नो जन्मदिनमा आमालाई विशेस पुजाआजा गरि श्रदाभक्ति सहित उपहार दिन्छन । आमाले दुइ सन्तान जन्मायर मातातिर्थऔंसी बाहेकै दुइ पटक आमा बनेको पिडालाई भुल्ने अवसर पाउछिन ।

 

 

आमाका जति छोरा छोरी छन् उति उतिनै पटक उनले आमा बनेको गौरब र गर्व लाई आत्मसाथ गर्न पाउछिन्रआमा शब्द उच्चारण गर्दा,

 

सुन्दा जति सुन्दर र आनन्द लाग्छ त्यसको गरिमा र महिमा पनि त्यतिनै अपार छ । आमा हुदाका कष्ट सब्दमा बयान गर्न सकिदैन । यं माता पितरौ क्लेशं सहेते सम्भवे नृणाम् ।

 

 

न तस्य निष्कृतिस्शक्या कर्तु वर्षशतैरपि ।आमा बुवालाई बालक जन्माउन एवम पालन पोषण गर्नमा जति क्लेश ९दर्द ० सहनुपर्छ त्यसको ॠण चुक्ता गर्नका लागि बालकले संयौ बर्स सेवा गरेपनि तिर्न सक्दैनौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय