उक्त दिन साउनको पंचमी तिथी थियो । यसपछि भगवान कृष्णले वरदान दिए जसले पञ्चमी तिथिको दिन सर्प देवतालाई दुध पिलाउँछ उसको जीवनबाट सबै कष्ट दुर हुनेछ । सोही दिनबाट नागपञ्चमीलाई चाडको रुपमा मनाउन थालिएको हो ।

 

नागपञ्चमीमा पुजा गर्नुको फाइदाहरु यस दिनमा व्रत पुजा गर्दा नाग देवताको आर्शिवाद प्राप्त हुन्छ ।

नागदेवताको आशीष वंश बृद्धिको साथमा सुख, सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र स्नेहमयी जीवनको लागि शुभ र फलदायी हुन्छ ।

 

यस दिनमा पुजा गर्नाले पितृ प्रसन्न भई आर्शिवाद दिने गर्छन् ।भगवान भोलेनाथको पनि यसै पुजाबाट कालसर्प दोषको मुक्तिको आशिष दिन्छन् ।

सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ ।

 

यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ ।

 

मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् ।

 

धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ ।

 

किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दु धर्मावलम्बीले बताउदै आएको पनि हाम्रो स मा ज मा सुनिन्छ ।

 

अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ ।

 

सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ । नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १० शेष नाग २० कालीनाग यी का-ली ना ग अति रिसा हा हुन्छन् भन्छन् भने शेष ना ग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।

 

कोहि मानीसहरुलाई पुर्वजन्म ना-ग-ना-गिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई ना-ग नागिन’सँग जो-डी-एका प्रचलित मान्यताहरु छन् ।

 

जुन आज हामी हजुरहरु सामु नाग-नागि-नको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ । इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् । नाग-नागिन बदलिन सक्छन् ।

 

तर नाग र सर्पमा फरक हुन्छ । केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर म णि हु ने सर्प नाग हैन ।

 

एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ । ना’ग’को स्मरण शक्ति अत्याधिक हुन्छ । नाग जो कसैको शरीरमा आउन सक्छ । एक सय वर्ष पुरा गरेपछि मात्र नागको दा-ह्री आउन थाल्छ । ना’ग’ले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ । नागमा मानवको रक्षा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय