किशोरी ब’ला’त्कारको आ’रो’प लागेर धरौटीमा छुटेका वडाध्यक्षलाई फूलमालाले गरियो स्वागत१४ वर्षकी किशोरी ब’ला’त्कारको आ’रो’प लागेका मकवानपुरको कैलाश

 

गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान धरौटीमा छुटेका छन् ।पक्राउ परेको एक सातामा वडाध्यक्ष घलान २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन् ।

 

वडाध्यक्ष रिहा भए पनि किशोरी भने सेफ हाउसमा छिन् । गत असार १८(१९ गते हेटौंडामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी कैलाश–

 

 

९ को कालिका माविकी विद्यार्थीले आफूलाई वडाध्यक्षले गेष्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ः३० बजे वडाध्यक्षले ब’ला’त्कार गर्ने उद्देश्यले शरीरको संवेदनशील अं’गहरु सु’म्सुम्याएको जाहेरीमा उल्लेख गरेकी थिइन् ।

 

 

ब’ला’त्कार प्रयासको आ’रोप लागेका वडाध्यक्ष धरौटीमा रिहा हुँदा उनलाई फूलमालाले स्वागत गरिएको छ । फूलमालाले स्वागत गरेपछि यो विषयले चर्चा पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय