साधारणा लेखपढ भएको एउटा गाउको केटी हु । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण अस्ट्रेलिया जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।सम्पर्कको लागि ?️तल दियको लिन्क खोल्नुहोस

 

साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो ।

 

मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु ।

 

त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।

 

त्यस कारण आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जान कारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ।यदि तपाइमा मैले भने जस्तो गुण हरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज

 

तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म सँगै सधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ ।

 

यस कारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको हो । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण यहाँ पेस गरेका हौँ ।यस्ता बिज्ञापन धेरै आउने हुँदा जापान जान

 

चाहानाहुनेले राम्रो सङ बुजेर मात्र अघि प्रक्रिया चाल्नुहोला । तस्बिर@ सान्केतिक प्रयोगको लागी मात्र .. जापान जानको लागी पुरा जानकारी लिन ?यो लिन्क खोल्नुहोस https://jantaboli.com// बाट साभार गरिएको हो ।

 

त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु ।

 

त्यस कारण आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जान कारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ।यदि तपाइमा मैले भने जस्तो गुण हरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज

 

तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म सँगै सधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ ।

 

यस कारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको हो । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण यहाँ पेस गरेका हौँ ।यस्ता बिज्ञापन धेरै आउने हुँदा जापान जान

 

चाहानाहुनेले राम्रो सङ बुजेर मात्र अघि प्रक्रिया चाल्नुहोला । तस्बिर@ सान्केतिक प्रयोगको लागी मात्र .. जापान जानको लागी पुरा जानकारी लिन ?यो लिन्क खोल्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय