बुधबार , बैसाख १९, २०८१

 

श्रावण २, २०७९ सोमबार

प्रचण्डको दिल्ली भ्रमण ‘झुकनीतिको आसे र दासे

 

काठमाडौ -माओवादी अध्यक्ष प्रचण्डको दिल्ली भ्रमणलाई एमाले नेता भीम रावलले ‘झकुनीतिको आसे र दासे प्रवृति’ को संज्ञा दिनुभएको छ ।

आज सामाजिक सञ्जालमा लेख्दै रावलले आफ्नो भ्रमणबाट देशले के पायो भन्दा पनि आफूले के कस्तो सम्मान पाए भनेर स्वयं प्रशंशा गर्नु हास्यास्पद भएको रावलको टिप्पणी छ ।

 

 

भारतीय काँग्रेसको पछि लाग्दा भारतीय कम्यूनिष्ट पार्टीको अवशान भएको कुरा नेपाली नेताले बुझ्नु पर्ने रावलको सुझाव छ ।

प्रचण्डको दिल्ली भ्रमणका बारेमा रावलले लेख्नु भएको छ ‘झकुनीतिको आसे र दाशे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्दछ ।

 

 

देशले के उपलब्धी पायो भनी मूल्यांकन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने उडन्ते चरित्र । भारतीय काँग्रेसको पछि लाग्दा कम्यूनिष्ट पार्टीको अवसानबाट नेपाली नेताले सिक्ने कि ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय