उत्तरतिर नाका खोलेबापत र चुच्चे नक्सा छापेबापत म सत्ताबाट हट्नुपरेको होः ओली

 

भारत भ्रमणमा रहनुभएकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ ।

 

तीन दिने भारत भ्रमणमा रहनुभएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो ।

 

प्रचण्ड आजै बेलुका नेपाल फर्किँदै हुनुहुन्छ । आजै प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: साउन १, २०७९

 

र यो पनि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिएको खुलेको छ।

 

आइतवार बिहान खानासहित भेट कार्यक्रम रहेको दाबी प्रचण्डको सचिवालयले गरिरहेका बेला व्यस्त रहेको भन्दै अन्तिम समयमा मोदीले भेट नदिएका हुन्।

 

आइतवार बिहान प्रचण्डले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष जेपी नड्डासँग वार्ता गरेका थिए। नड्डाकै निम्तोमा प्रचण्ड तीन दिनअघि दिल्ली पुगेका थिए।

 

नड्डाको भेटपछि नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भेट फलदायी र उत्साहजनक भएको प्रतिक्रिया दिएका थिए।

 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि नड्डासँगको भेटसँगै तीन दिने दिल्ली भ्रमण सकिएको बताएका छन्।

 

‘भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ’, उनले भनेका छन्, ‘पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।’

 

तर, उनको यो भ्रमणमा मोदीलाई भेटेर संवाद गर्ने योजना भने पूरा नभएको हो। मोदीसँग भेट नभएपछि प्रचण्ड र उनको टोली नेपाल फर्किन इन्दिरा गान्धी विमानस्थलमा पुगिसकेको छ।

 

नड्डाको भेटपछि नयाँ दिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भेट फलदायी र उत्साहजनक भएको प्रतिक्रिया दिएका थिए।

 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि नड्डासँगको भेटसँगै तीन दिने दिल्ली भ्रमण सकिएको बताएका छन्।

 

‘भाजपा अध्यक्ष जेपी नड्डासँगको भेटवार्तासँगै अध्यक्ष प्रचण्डको भारतको तीन दिने सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ’, उनले भनेका छन्, ‘पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलो र देश-देश बीचको सुदृढ सम्बन्ध विस्तारको लागि सहयोगी यो भ्रमण देश र पार्टीको लागि फलदायी बनेको छ।’

 

तर, उनको यो भ्रमणमा मोदीलाई भेटेर संवाद गर्ने योजना भने पूरा नभएको हो। मोदीसँग भेट नभएपछि प्रचण्ड र उनको टोली नेपाल फर्किन इन्दिरा गान्धी विमानस्थलमा पुगिसकेप्रचण्डले शनिबार त्यहाँस्थित नेपाली समुदायसँगको कार्यक्रममा सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने बताएका थिए।

 

दिल्ली भ्रमणका क्रममा प्रचण्ड र हाल उपचारमा रहेकी नेपाली कांग्रेसकी नेतृ आरजु देउवाबीच नेपाली दूतावासमा भेट भएको थियो। देउवा र दाहाललाई त्यहाँस्थित नेपाली राजदूतले खानासहितको निम्तो दिएका थिए।को छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय