खप्तड प’र्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि प’र्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ । खप्तड प’र्यटन क्षेत्रमा जाने प’र्यटकहरुले नछुटाई हेनुपर्ने

 

एक धार्मिक प’र्यटकीय पवित्र तीर्थ’स्थल हो । खप्तडको बिचमा अव’स्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन् ।

 

यसलाई प्रा’चीनकालदेखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आइएको छ ।वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका ती’र्थस्थलहरु मध्ये एक हो । यहाँ बर्षेनी जेष्ठ शुक्ल नव’मीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थि तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ ।

 

खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ । खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार

 

सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो ।त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली,

 

दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेकाले मेलामा स्था’नियहरुको बढी सह’भागिता हुने गरेको छ ।

 

त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणीधाम छन् । त्रिवेणी घा’टमा नुहाए पाप पखालिन्छ ।त्रिवे’णीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ ।

 

सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने वि’श्वास गरिन्छ । त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ । यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने

 

उद्धेश्य बोकी आएका दुवै थरी प’र्यटक घुम्न आउने गर्दछने । पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु

 

आउने गर्दछन् । गंगादशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ्ग र बाजुराका मानिसहरु आई रात भर देउडा तथा न्याउले खेल लगाई रातभर रमाईलो गर्ने गर्दछन् ।

 

याे पनि पढ्नुहाेस् : काठमाडौँ । बास्तु दो ‘ष’ भयो भने घरपरिवारमा आर्थिक सं’’क’ट’सम्बन्धी स’म’स्या’हरु आउने गर्छ। त्यतिमात्र होइन पारिवारीक माहोल पनि ख’ट’प’ट’ हुने,

 

सधैँ ‘अ’सफल हुने कारण पनि बन्न सक्छ। बास्तुको अनुसार घरमा टु ‘टे’फु ‘टे’का सामान राख्दा न’का’ रा त्मक उर्जा पैदा हुन्छ। यसका साथै आर्थिक रुपमा हा ‘नी’ नो ‘क्सा’ नी हुने गर्छ।

 

यति मात्र होइन घरमा भएका अ नावश्यक टु’टेका फु’टे’का सामानले मानसिक त ‘ना’ वको कारण पनि बन्ने गर्छ। भाँडाकुँडा स्भा न्साकोठामा पुराना

 

भइसकेका र टु ‘टे’फु ‘टे’का भाँडाकुँडा राख्दा महालक्ष्मी अ प्रसन्न हुने र घरमा द’रि’द्रताका साथसाथै आर्थिक हा ‘नी’ हुने गर्छ। घडी स् बास्तुको अनुसार घरमा चल्न छोडेको

 

वा बि’ग्रिएको घडी घरमा राख्नु अ ‘शु’भ मानिन्छ। यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ। साथै, यसले घरमा न ‘का ‘रा ‘त्म’क उर्जा पनि फैलाउँछ । ऐना स् फु ‘टे’ को,

 

चर्के’को वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दो ‘ष’ हो। यसले घरमा न कारात्मक उर्जा स ‘ य गराउँन मद्दत गर्छ। जसले गर्दा परिवारको स’दस्य मानसिक त नावको सामाना गर्नुपर्छ।

 

खाटरपलङ स् यदि तपाईंको वै’वाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँ ‘चि’ एको हुनुहुँदैन। यदि सुत्ने वि’स्तारा भाँ चि ‘एको छ वा टु ‘ को छ

 

भने वैवाहिक जीवनमा त ना व सि’र्जना हुन्छ । तस्बिर स् घरमा राखिएको तस्बिरका फ्रेम पनि फु ‘टे’ को वा च र्कि ‘ए’ को छ भने तुरुन्तै हटाइदिनुपर्छ। च्या ‘ एको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा

मतभेद पैदा हुन्छ। ढोका स् घरभित्र छिर्ने ढोका वा गेट टु ‘टे’को छ भने अ’शुभ मानिन्छ। यसबाट घरमा न का’रात्मक उर्जा गर्छ । फर्निचर स् बास्तुको अनुसार घरमा टु ‘टे फुटेका फर्निचर राख्दा अ ‘‘शा’न्ति फैलन्छ।

 

-यो पनि पढ्नुहोस्

स् ल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बि’क्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो । सुरुमा यसलाई २३७ डलरमा

 

लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरे र नेपाली मुद्रामा यो रकम २२ करोड ५९ लाख रुपैयाँभन्दा पनि बढी हुन्छ ।

 

समाचार एजेन्सी रोयटर्सका अनु’सार यो परेवा पाल्ने कुर्त वाउवरले खबर सुनेर उनी र उनको परिवार अच’म्ममा परेको बताए । यसअघि एक चार वर्षको भाले परेवा १४ लाख डलरमा बि’क्रि भएको थियो ।

 

अरमान्डो नामको रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस हेमिल्टन पनि भनिन्छ ।यसले अवका श पाएपछि सन् २०१९ मा यसलाई बेचिएको थियो ।

 

यस्तै, न्यू किमले सन् २०१८ मा थुप्रै प्र’तिस्पर्धा जितेका छ जसमा नेशनल मिडल डिस्टेन्स रेस पनि समावेश छ । त्यसपछि न्यू किम पनि रिटायर भयो । पछिल्ला केही वर्षमा चीनमा

 

परेवाको रेस निकै लोकप्रिय भइरहेको छ । अरमान्डोजस्तै न्यू किम खरिद गर्नका लागि दुई चिनियाँ खरिददारले धेरैभन्दा धेरै बोली लगाइरहेका थिए । रेसिङ परेवाले १० वर्षको उमेरसम्म बच्चा पैदा गर्नसक्छ ।

 

यस्तो लाग्छ कि न्यू किमलाई पनि उसको प्रसज’नसनका लागि प्रयोग गरिनेछ । तर लिलामी गर्नेहरुका अनुसार यसैकारण यो लिसलामी थप असा’धारण हुने गर्छ ।

 

लिलामी गर्ने संस्था पीपाका कार्यकारी अधि’कारी निकोलासाले रोयटर्सलाई भने, ‘यो रेकर्ड मूल्य अवि’श्वसनीय छ किनभने यो एक पोथी परेवा हो । धेरैजसो भाले परेवाको मूल्य बढी हुन्छ

 

किनभने यसले बढी बसच्चा पैसदा गर्नसक्छ । निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन् । यो पनि पढ्नुहोस् स् दक्षिण अफ्रि’काकी महिला

 

इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता नि’र्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा लिएका छन् ।

 

उनको फोटो सोसल मिडियामा प्रका’शित भएपछि अत्यधिक चर्चितसमेत बनेको छ । गत महिना दक्षिण अफ्रि’काले ‘वुमन्स मन्थ’ मनायो र पिटरमारित्जबर्गकी २६ वर्षीया

 

यी महिलाले आफ्नो घर आफैं बनाएको फोटो सोसल मिडियामा प्रका’शित भएपछि यस वर्षको ‘पोस्टर गर्ल’ बनिन् । तस्बिरमा यी महिलालाई सिमेन्ट घो’लिरहेको देख्न सकिन्छ,

 

नाप लिइरहेको र ब्ल’कहरुलाई आफैंले मिलाइरहेको

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय