आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमि’टी सदस्य तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनमा ल’खेटिएका छन् । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनि’धिसभा सदस्यसमेत रहेका पाण्डे’लाई आफ्नै निर्वाचन क्षेत्रका जन’ताले लखेटेका हुन् ।

विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगर’पालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छल’फल गर्ने भनिएको थियो तर, विकास निर्माण’को एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधान’मन्त्री केपी ओली-विरुद्ध अनैतिक शब्दहरु प्रयोग गरेको भन्दै कार्य-कर्ताले लखेटेका हुन् ।
चितवनमा रहेका पाण्डेले विभिन्न कमिटी’लाई कार्यक्रम आयोजना गर्न भन्दै प्रधानमन्त्री केपी ओली’विरुद्ध अनावश्यक आक्षेपह’रु लगाउदै आएका छन् । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री-विरुद्ध बेइजत मात्र नगरी जनता’लाई भ्रमको खेती गरेकोसमेत कार्य’कर्ताले आरोप लगाएका छन् ।

आफ्नो क्षेत्रमा विका’सको नेतृत्वसमेत गर्न नसक्ने पार्टी’भित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभा’जनको अस्थामा पुर्याउन पाण्डेको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यक’र्ताले लखेटेका एक कार्यक’र्ताले बताए ।

कार्य’क्रममा नेता पाण्डेले विकास आयोज’नाको कुनै प्रसंग नै नचलाई गुट–उपगुटको चर्चासहित प्रधानमन्त्री-लाई गाली बेइजत गरेका कार्यकर्ताको आरोप छ । नेता पाण्डे चितवन विकासको लागि नभई जनता तथा कार्यक’र्तालाई भड्का’उन आएको समेत एक कार्य’कर्ताले बताए ।

पाण्डे’ले पछिल्लो’ समय पार्टी एकताको प’क्षमा नभई विभा’जनको संघरमा पु-याउने प्रका’रका अभिव्यक्ति दिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय