शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं। सडक दु’र्घटनामा मृ’त्यु भएका एक व्यक्तिको श’व अस्पतालमा थियो। श’वको पो’स्ट’मा’र्ट’म गर्ने तयारी भइरहेको थियो त्यही बेला पोस्ट’मा’र्ट’म गर्न ला’गिएका मृ’तक सडकको चौ’राहामा चिया पिउँदै ब’सेको खबर आएपछि एकाएक ह’ल्लाखल्ला भयो।

 

भारतको उत्तर प्रदेशको दे’वरियामा यो वि’चित्र घ’टना भएको हो।खा’समा त्यहाँ सडक दु’र्घटनामा एक व्यक्तिको मृ’त्यु भयो। उनको स’नाखतपछि पु’लिसले उनको श’वलाई पो’स्ट’मा’र्ट’म’का लागि प’ठायो।

 

तर, केही समयमै मृ’तक भ’निएका व्यक्ति जी’वितै भएको र उनले आफ्नो टो’लको चौ’राहामा चिया पिउँदै गरेको खबर आयो। दु’र्घटनामा घा’इते भएका ती व्यक्तिलाई सि’एचसी अस्पताल सलेमपुर अस्पताल पठाइएकोमा डाक्टरले उनलाई मृ’त घो’षित गरेका थिए। अस्पतालमै एक व्यक्तिले मृ’तकको प’हिचान गर्दै उनी श्री’नगर गाउँका फु’लेश्वर भएको बताएका थिए।

 

उनै व्यक्तिले गाउँमा फु’लेश्वरको मृ’त्यु भएको खबर पठाए । त’त्कालै फु’लेश्वरका छोरा रविन्द्र अस्पताल पुगेर रु’न थाले। छोराले पनि श’व फु’लेश्वरकै भएको बताए ।पुलिसले शव पो’स्ट’मा’र्ट’म’का लागि पठायो । गाउँमा फु’लेश्वरको मृ’त्युको खबरले शो’कको मा’होल बन्यो । गाउँमा अ’न्तिम सं’स्कारको तयारी सुरु भयो। यही क्रममा मृ’त्यु भएका भ’निएका फु’लेश्वर सडकछेउको चिया पसलमा चिया पि’उँदै गरेका देखिए।

 

एक व्यक्तिले फु’लेश्वरलाई घ’टनाबारे बताए र त’त्कालै भिडियो कल गरेर फु’लेश्वरका छोरा रविन्द्रलाई पनि वा’स्तविकता बताए। फुलेश्वरका अनुसार उनी घरबाट औ’षधि किन्न नि’स्केका थिए र फ’र्किंदा पसलमा प’सेर चिया पिउँदै थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय