शुक्रबार , बैसाख १४, २०८१

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश गर्नु भएको पुण्य गौतम र चर्चित नायक एवम् बालेन शाहको पक्ष्यमा लगातार बोलिरहेका नायक जय किशन बस्नेत मिडियामा आएर आफ्नु

 

 

 

आफ्नु पार्टीगत आस्ता को विषयमा चर्चा गरेका छन्।जय किशन बस्नेत लाई तपाईंले चुनावका लागि गर्नु भएको भविष्यवाणी त सबै मिल्दै गएको छ त त्यो चै के कारणले भ एको हो भनेर सोध्दा

 

 

 

 

उनी यसो भन्छन्,’ खासमा मैले धनगढी मा गोपी हमालले जित्नु हुन्छ भनेको थिए किन भने सुटिङ को क्रममा त्यहाँ जाँदा मैले जनता माझमा बुझ्दा सबैको चाहना वहाँलाई नै जिताउने थियो यदपी म कुनै जोतिष चै होइन।’त्यस्तै जय किशन बस्नेतलाई तपाईंले त देश अब राप्रपा मय हुन्छ पनि भन्नु भएको थियो

 

 

 

तर त्यस्तो भएन नि भनेर सोध्दा उनी यसो भन्छन्,’ केही महिना यता देश राप्रपा मय भएको थि यो तर राप्रपाले राम्रो उम्मेदवार उठाउन नसकेर नै उसले स्थानी य चुनावमा क्ष ति बेहोर्नु पर्ने भएको थियो।’

 

 

 

 

पुण्य गौतमलाई अहिले जुन रूपले बालेन शाहको चर्चा भइर हेको छ वहाँ माथि तपाईंको धारणा के छ भनेर सोध्दा उनी यसो भन्छन्,’ बालेन शाह भाइले आफ्नु ठाउँमा मत ल्याउन भएको छत्यस्तै पुण्य गौतमलाई तपाईंले किन बालेन शाहलाई एउटा अमेरिकाबाट परिचालित व्यक्ति भन्नु भयो

 

 

 

 

भनेर सोध्दा उनी यसो भन्छन्,’बालेन शाह कुनै राजावादी पनि होइन उ मात्रै गगन थापा पछाडिको एउटा गगन थापाको उत्तराधिकारी मात्रै हो र उसको पारिवारिक सम्बन्ध वर्षौं देखि कांग्रेस सँग रहेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय