
६ भदाै बुटवल / पहिलाे अपडेट
साझा पार्टीका नेताहरु जनतासंग अन्तरक्रिया गर्दै देश दाैडाहामा निस्किएका छन् ।
देशमा विद्यमान ठुला भनिएका दलहरु प्रति जनताकाे बिस्वास घट्दै गैरहेका बेला केन्द्रीय संयाेजक रविन्द्र मिश्रकाे नेतृत्वमा नेताहरु जनतासंग अन्तरक्रिया गर्न निस्किएका हुन् ।
जसअन्तरगत अाज बुटवलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
याेे समाचार तयार पार्दैगर्दा हलबाट अाएका प्रश्नहरुकाे केन्द्रीय संयाेजक मिश्र सहित प्रवक्ता सुर्यराज अाचार्य, संगठन बिभाग प्रमुख केशव दाहाल, पाँच नं प्रदेश संयाेजक अनुपमान सैैैैजु लगायतले जवाफ दिइरहेका छन् ।