जनतासंग अन्तरक्रिया गर्दै साझा नेताहरु

६ भदाै बुटवल / पहिलाे अपडेट

साझा पार्टीका नेताहरु जनतासंग अन्तरक्रिया गर्दै देश दाैडाहामा निस्किएका छन् ।

देशमा विद्यमान ठुला भनिएका दलहरु प्रति जनताकाे बिस्वास घट्दै गैरहेका बेला केन्द्रीय संयाेजक रविन्द्र मिश्रकाे नेतृत्वमा नेताहरु जनतासंग अन्तरक्रिया गर्न निस्किएका हुन् ।

जसअन्तरगत अाज बुटवलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।

याेे समाचार तयार पार्दैगर्दा हलबाट अाएका प्रश्नहरुकाे केन्द्रीय संयाेजक मिश्र सहित प्रवक्ता सुर्यराज अाचार्य, संगठन बिभाग प्रमुख केशव दाहाल, पाँच नं प्रदेश संयाेजक अनुपमान सैैैैजु लगायतले जवाफ दिइरहेका छन् ।

२०७६ भाद्र ६, शुक्रबार ०८:३९ गते 0 Minutes 60 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार