आइतबार , बैसाख २३, २०८१

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी’का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीका केही नेता हरुलाई ठाँउ नभएको बताए का छन्।

 

 

 

 

 

राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूर पश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै अध्यक्ष लिङ्देनले गलत मनसाय राखेर राप्रपामा आउनेलाई कुनै ठाँउ नदिइने बताएका हुन्। उनले भ्रष्टाचार गर्ने र देश लाई अस्थिरता तर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन्।

 

 

 

देश बनाउने र देश लाई बरबाद पार्ने शक्ति बीच नेपाल मा ध्रुवी करण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वार्थ काम गर्ने इच्छा भएका व्यक्ति लाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्ति लाई अन्य पार्टी मा लाग्न आग्रह गरे। उनले गलत सोच भए का व्यक्ति पार्टीमा बस्न नसक्ने बताए।

 

 

 

‘ठुला दल हरू मिलेर देश को सम्पत्ति स्वाहा पार्दै छन्, ’अध्यक्ष लिङ्देन ले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ, कसै लाई भ्रष्टाचार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ।

 

 

 

देश निर्माण गर्नका लागि आफू हरू आमा को कसम खाएर राजनीति मा लागे को उन को भनाइ छ। ‘हामी भ्रष्टाचार गर्दैनौं भनेर अरू कुनै पार्टीका नेताले आमाको कसम

 

खानै सक्दैनन्,’उनले भने।

 

 

 

‘किन कि उनी हरू अकुत सम्पत्ति कमाउने उद्देश्य लिएर राजनीति गर्दै छन्, राप्रपा देश को संस्कृति जोगाउन र देश मा विकास गर्न भनेर आए को पार्टी हो।’ उनले थपे।

 

 

 

अध्यक्ष लिङ्देन ले नेपाल हिन्दुराष्ट्रनै भएको जिकिर गरे। ८० प्रतिशत नेपाली अहिले पनि हिन्दु राष्ट्र हुनु पर्छ भन्दै आवाज उठाउने गरेको स्मरण गर्दै उनले अव हिन्दु भावना भएका सबै लाई समेटेर अघि बढ्ने बताए।

 

 

 

‘८० प्रतिशत नागरिकले हिन्दु धर्म लाई मान्दै आएका छन्, ’उनले भने, ‘त्यसैले नेपाल हिन्दु राष्ट्र नै हो, कसैको इसारा’मा आए को धर्म निरपेक्ष जनताले माने का छैनन्।’ उनले फेरि थपे।

 

 

 

उनले देश लाई सही दिशामा अघि बढाउन र नेतृत्व दिन राजसंस्था अपरिहार्य भएको दाबी गरे। विकसित देश बेलायत, जापानमा राजसंस्था हुँदा विकासले फड्को मारेको उनले बताए।

 

 

 

‘राप्रपाले संवैधानिक राजतन्त्र आउनु पर्छ भने को छैन, ’उनले भने, ‘संविधान भित्र राजसंस्था पनि अटाउनु पर्छ भनेको छ।’ राप्रपा का पूर्व अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले दलहरूले नेपाल मा शासन गर्दा भ्रष्टाचार मौलाएको

 

भन्दै त्यस लाई रोक्न राजसंस्था

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय