मंगलबार , चैत्र ७, २०७९

पहिलो अपडेट / साउन २८

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

विर्तामोड नगरपालिकाका तीन वडा कार्यालयहरु ध्वस्त पारिएका छन् ।
वडा नं. ७,८ र ९ को कार्यालय रहेका भवनमा हिजो विहानै अज्ञात समूहले बम विष्फोट गराएको हो ।

विष्फोट भएको स्थान वरपर विष्फोटक पदार्थको कुनै संकेत वा पदार्थ फेला नपरेको प्रहरीले बताएको छ ।

घटनाको औपचारीक रुपमा कुनै समूह वा व्यिक्तले जिम्मेवारी नलिइसहकेको भएपनि प्रतिवन्धित विप्लव समूहबाट आक्रमण भएको हुनसक्ने स्थानीय प्रशासनले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय