बुधबार , असार २२, २०७९

काठमाडौं :

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

राष्ट्रियसभा सदस्य वामदेव गौतम अमेरिका यात्रामा निस्किएका छन्।

गौतम आइतबार साँझ ८:३० बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेको उच्च स्रोतले जानकारी दिएको छ।

गौतम पत्नी तुलसा थापासहित अमेरिका उडेका हुन्। पारिवारिक स्रोतकाअनुसार गौतम निजी भ्रमणमा अमेरिका गएका हुन्।

यद्यपि नेपाल र अमेरिका कुटनीति सम्बन्धको ७५ वर्षगाँठका मनाइरहँदा गौतमको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

नेपाल एमसीसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी अधिकारीको भ्रमण बढेको छ।

केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिका भ्रमणमा जाने तयारी तयारीमा छन्।

यही बेला एमालेकी सांसदसमेत रहेकी पत्नी तुलसालाई लिएर गीत लेखनमार्फत माधव नेपालको एकीकृत समाजवादीतिर खुलेका वामदेव अमेरिका यात्रामा निस्किएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय